सबै कुरा

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नयाँ नक्साबारे कुरा हुन्छ : प्रवक्ता सापकोटा

भाद्र १५, २०८०

नेकपा माओवादी केन्द्रले चीनले नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा राख्ने बताएको छ ।

प्लेयर अफ दि म्याच बनिन् इन्दु बर्मा

भाद्र १५, २०८०

इन्दुले उक्त खेलमा ४ ओभरमा २ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिएकी थिइन्।

‘मिसन २०८४’ मा होमियो माओवादी, शनिबारदेखि देशभर रुपान्तरण अभियान

भाद्र १५, २०८०

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार अपराह्न १ बजे काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं २ स्थित भट्टेडाँडाबाट देशभर एकसाथ अभियानको सुरु भएको घोषणा गर्ने कार्यक्रम छ ।

बहराइनमाथि नेपालको सानदार जित

भाद्र १५, २०८०

बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो ।

भएन कोशी सरकारविरुद्धको पूर्ण सुनुवाइ

भाद्र १५, २०८०

कोशी प्रदेश सरकारविरुद्धको रिटउपर अन्तिम सुनुवाइ न्यायाधीश ईश्वरप्रसाद खतिवडाले हेर्न नमानेपछि आज नहुने भएको छ ।

सर्वोच्चमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु, प्रमाणसहित उजुरी माग

भाद्र १५, २०८०

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा प्रस्तावित उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

सन्दकपुरमा व्यावसायिक रुपमा चौँरीपालन

भाद्र १५, २०८०

चौँरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन् । लोप हुँदै गएको चौँरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो ।

के होला कोशी सरकार ? आज टुंगो लाग्ने

भाद्र १५, २०८०

उक्त मुद्दाको आज पूर्ण सुनुवाइ हुँदैछ । भदौ ६ गते प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सभाध्यक्षको मत संविधानसम्मत् नभएको भन्दै दिर्घकालिन निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।

एमसीसी विरुद्ध ‘विप्लव’ को आन्दोलन

भाद्र १५, २०८०

असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान सुरू हुने ‘विप्लव’ नेतृत्वको नेकपाले जनाएको छ ।

लोकप्रिय