सबै कुरा

क्रिकेट विकासका लागि काठमाडौंका विद्यालय र वडामा क्रिकेट नेट साथै प्रशिक्षक राखिने : बालेन शाह

भाद्र २९, २०८०

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्रका केही विद्यालय तथा वडामा क्रिकेट नेट राख्ने बताएका छन् ।

राष्ट्रपतिद्वारा चिकित्सकलाई ‘अवार्ड’ प्रदान

भाद्र २९, २०८०

राष्ट्रपति पौडेलले डा दिव्यश्वरी श्रेष्ठ, डा लता बज्राचार्य, डा शोभा अर्याल, डा कस्तुरी मल्ल र डा गीता कार्की राना लाई ‘लाइफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरे । सम्मानित चिकित्सकलाई ट्रफी,....

सुन प्रकरणका प्रतिवादीमाथि आइतबार मात्र मुद्दा दर्ता हुने

भाद्र २९, २०८०

हङकङबाट ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा सीआईबीले प्रतिवादी बनाएकाहरुमाथि आइतबार मात्र काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ ।

हिमताल खोजी गर्दै मनाङका स्थानीय तह

भाद्र २९, २०८०

नाङका स्थानीय पालिकाले आफ्नो आन्तरिक आयबाट जिल्लामा भएका हिमतालको खोजी गर्ने योजना बनाएका छन् ।

एमालेले नेम्वाङको स्मृतिमा सातै प्रदेशमा कार्यक्रम गर्ने

भाद्र २९, २०८०

नेकपा (एमाले)ले संविधानसभाका अध्यक्ष स्वर्गिय सुवास नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ ।

चीन भ्रमणका क्रममा चीनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई प्रचण्डले भेट्ने

भाद्र २९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो औपचारिक चीन भ्रमणमा चिनियाँ राष्ट्रपति सी जिन पिङ र प्रधानमन्त्री लि छियाङसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताएका छन् ।

प्रतिनिधिसभामा एक सदस्य पद रिक्त भएको सदनलाई जानकारी

भाद्र २९, २०८०

प्रतिनिधिसभाको आजको बैठकमा इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराइएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढिसक्यो : प्रधानमन्त्री

भाद्र २९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा अवैधरुपमा सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताएका छन् ।

जलवायु परिवर्तनबाट सिर्जित समस्या उपयुक्त नीतिमार्फत समाधान गर्नुपर्छ : प्रधानमन्त्री

भाद्र २९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट सिर्जित समस्या र चुनौतीलाई उपयुक्त नीति, कार्यक्रम बजेट व्यवस्था गरी प्रभावकारी कार्यान्वयनमार्फत समाधान गर्न निर्देशन दिएका छन् ।

लोकप्रिय