सबै कुरा

लुम्बिनी प्रादेशिक अस्पतालमा १७ करोडका उपकरण कोठामा थन्किए, बिरामी निजी अस्पतालमा जान बाध्य

भाद्र ३०, २०८०

बिरामीको उपचारका लागि आवश्यक पर्ने करिब १७ करोड बढीका खरिद गरिएका स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्काइएको छ

तीनकुने हत्या: प्रहरीलाई सुचना दिनेले नै गराएका थिए घटना

भाद्र ३०, २०८०

तीनकुनेस्थित दिव्य सःमिलमा एकै परिवारका तीन जनासहित चार जनाको हत्या भएको छ ।

काठमाडौंकाे गैह्रीगाउँमा ४ जनाको विभत्स हत्या, ३ जना एकै परिवारका

भाद्र ३०, २०८०

शनिबार बिहान काठमाडौंको बानेश्वरस्थित गैह्रीगाउँमा चार जनाको विभत्स हत्या गरेको अवस्थामा शव फेला परेको छ।

उच्च अदालतका लागि २७ जना न्यायाधीशको नाम सिफारिस

भाद्र २९, २०८०

न्याय परिषद्को शुक्रबारको बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणको नवनिर्मित भवनको प्रधानमन्त्रीद्वारा उद्धाटन

भाद्र २९, २०८०

करिब २ अर्ब लागतमा नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको नयाँ भवनको उद्धाटन भएको छ ।

क्रिकेट विकासका लागि काठमाडौंका विद्यालय र वडामा क्रिकेट नेट साथै प्रशिक्षक राखिने : बालेन शाह

भाद्र २९, २०८०

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्रका केही विद्यालय तथा वडामा क्रिकेट नेट राख्ने बताएका छन् ।

राष्ट्रपतिद्वारा चिकित्सकलाई ‘अवार्ड’ प्रदान

भाद्र २९, २०८०

राष्ट्रपति पौडेलले डा दिव्यश्वरी श्रेष्ठ, डा लता बज्राचार्य, डा शोभा अर्याल, डा कस्तुरी मल्ल र डा गीता कार्की राना लाई ‘लाइफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरे । सम्मानित चिकित्सकलाई ट्रफी,....