सबै कुरा

बलात्कार अभियोग लागेका सिद्ध बाबालाई जिल्ला अदालत सुनसरीले दियो पुन: सफाइ

भाद्र २७, २०८०

एक अनुयायी बलात्कारको आरोप लागेका महायोगी सिद्ध बाबा भनिने कृष्णदास गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ ।

‘पिक्चर अभि बाँकी हे’ – एआइजी किरण बज्राचार्य

भाद्र २७, २०८०

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीकी प्रमु्ख किरण बज्राचार्यले सुन प्रकरणको अनुसन्धानको बल्ल सुरुवात भएको बताएकी छिन् ।

सुन प्रकरणमा पक्राउ परेका ६ जनाविरुद्ध मुद्दा नचलाउन सीआईबीको राय

भाद्र २७, २०८०

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ६० किलो सुन प्रकरणमा पक्राउ परेका ६ जनाविरुद्ध मुद्दा नचलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ।

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयबाट घर लगियो

भाद्र २७, २०८०

नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिरलाई घर लगिएको छ ।

सीआईबीले सरकारी वकिल कार्यालयलाई बुझायो सुन प्रकरणको प्रतिवेदन

भाद्र २७, २०८०

प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले ब्रेक सुुमार्फत भएको सुन तस्करी प्रकरणको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।

ढाका कुमारलाई रास्वपाको चुनौती, प्रमाण ल्याउनुस् ७२ घण्टामा कारवाही गछौँ

भाद्र २७, २०८०

पार्टीको कुनै तहको पदाधिकारी वा केन्द्रिय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा. ढाका कुमार वा जो कोही आएपनि पार्टीले त्यस्ता सदस्यलाई प्रमाण पेश भएको....

सुवासचन्द्र नेम्वाङका दुवै छोरा आइपुगे नेपाल, भोलि अन्तिम दाहसंस्कार

भाद्र २७, २०८०

दिवंगत एमालेका वरिष्ठ उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका दुवै छोरा बुबाको अन्तिम संस्कारका लागि नेपाल आइपुगेका छन् ।

सुन तस्करी प्रकरणमा फरार रहेकालाई पक्राउ गर्न पर्पल नोटिस जारी

भाद्र २७, २०८०

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सुन तस्करी प्रकरणमा फरार रहेका १८ जना खोज्न पर्पल नोटिस जारी गरेको जनाएको छ ।

सुन तस्करी गर्न चिनियाँले खोलेका थिए यी ७ कम्पनी

भाद्र २७, २०८०

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नेपालमा सुन तस्करी गर्न चिनियाँ गिरोहले ७ वटा कम्पनी खोलेको बताएको छ ।

लोकप्रिय