सबै कुरा

जनता आवास कार्यक्रम : भोजपुरका विपन्न परिवारलाई नयाँ घर

मंसिर ३, २०८०

जनता आवास कार्यक्रममार्फत भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका १० विपन्न दलित परिवारको घर निर्माण सम्पन्न भएको छ ।

सांसदहरुले आफ्नो दललाई मात्र प्रतिनिधित्व गरे, सदनको बहस दलभन्दा माथि उठ्न सकेन : सांसद डिपी....

मंसिर ३, २०८०

जनताको हित हुने विषयमा हामी बाँडिनु भएन । तर हामी कानुन निर्माण गर्न चुकेका हौँ । जसोतसो दुई अधिवेशन सकियो, हाम्रो पार्टीले गर्ने कोसिस गरिनै रह्यो ।

विश्व शौचालय दिवस : तीन अर्ब व्यक्ति सुरक्षित शौचालयको सुविधाबाट वञ्चित

मंसिर ३, २०८०

राष्ट्र सङ्घका अनुसार विश्वका साढे तीन अर्ब व्यक्ति अझै पनि सुरक्षित शौचालयको सुविधाबाट वञ्चित छन् ।

जो भूकम्पबाट आफै जोगिए तर राज्यले चिसोबाट पनि जोगाउन सकेन

मंसिर ३, २०८०

कार्तिक १७ गते रातिको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुमका १५४ जनाले ज्यान गुमाए ।

मंसिर ७ मा दुर्गा प्रसाईँ भर्सेस महेश बस्नेत : दुई अराजकको स्वार्थको लडाईँ (भिडियाे ब्रिफिङ)

मंसिर २, २०८०

मंसिर ७ गते काठमाडौँको माइतीघरमा नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले छुट्टाछुट्टै कार्यक्रम गर्ने घोषणा यस अघिनै गरिसकेका छन् ।

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

मंसिर २, २०८०

दोगडाकेदारमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्गा प्रसाईँले प्रदर्शन गरेर काठमाडौँ फोहोर गर्नेमात्र हो : केपी शर्मा ओली

मंसिर २, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंले मंसिर ७ मा शक्ति प्रदर्शन गरेर काठमाडौँ फोहोर मात्र हुने बताए ।

अपराध गर्न त लागेका छैनौँ : भूकम्प प्रभाव व्यवस्थापनमा बिराउन लागेको बाटो

मंसिर २, २०८०

एउटालाई असजिलो पर्दा अरुले सहयोग गर्ने मानवीयता हो । पशुले पनि आफ्नो समुहमा विपत्ति पर्दा समूल सदस्यलाई जोखिम उठाएर सहयोग गरेको पाइन्छ ।