सबै कुरा

सिक्किममा आएको भिषण बाढीमा बगेर २३ भारतीय सैनिक बेपत्ता

आश्विन १७, २०८०

उत्तरपूर्वी सिक्किम प्रान्तमा भीषण वर्षाका कारण आएको शक्तिशाली बाढीमा २३ सैनिक बेपत्ता भएको भारतीय सेनाले बताएको छ ।

नेपालगञ्जमा आज पनि कर्फ्यु, निषेध गरिएका कार्य गरे कारवाही गर्ने चेतावनी

आश्विन १७, २०८०

जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी जारी गरेको अनिश्चितकालिन निषेधाज्ञा (कफ्र्यु) लाइृ आज पनि निरन्तरता दिएको छ । कर्फ्युपछि भने अहिले नेपालगञ्ज शान्त छ ।

बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प

आश्विन १७, २०८०

बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर मङ्गलबारदेखि आज बिहानसम्म चार रेक्टर स्केलभन्दा माथिका ११ भूकम्प गइसकेको छ ।

श्रीमानको हत्यारालाई माफी दिएको भन्दै भारतीको माइतिघरमा रिले अनसन

आश्विन १७, २०८०

नेपालगञ्जमा खुँडा प्रहार गरी चेतन मानन्धरको हत्या गरेका रिगल भनिने योगराज ढकालको संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सजाय मिनाहा गरेपछि चेतनकी श्रीमति भारती मानन्धर काठमाडौँ आएर अनसन बसेकी छिन्....

धादिङमा ट्रकको ठक्करबाट २ बालकको मृत्यु

आश्विन १७, २०८०

धादिङ : धादिङमा ट्रकको ठक्करबाट २ बालकको मृत्यु भएको छ ।

‘गौहत्या गर्नेको हत्या गर्नु, जिम्मा म लिन्छु’ भन्दै भड्काउ भाषण गर्ने धर्मगुरु पक्राउ

आश्विन १६, २०८०

गौहत्या गर्नेलाई हत्या गर्न आह्वान गर्ने धर्मगुरु आचार्य श्रीनिवनसलाई प्रहरीले पक्राउन गरेको छ ।

लोकप्रिय