सबै कुरा

एसिया कप : नेपाल भारतसँग पराजित

मंसिर २६, २०८०

संयुक्त अरब इमिरेट्स (युएई)मा जारीे एसिसी उन्नाइस वर्षमुनि (यु–१९) को एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ ।

रामग्राम स्तुप क्षेत्र विकास गुरुयोजना कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

मंसिर २६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामग्राम स्तुप क्षेत्र विकासको गुरुयोजना कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुख्यमन्त्री केदार कार्की सवार गाडीमा पहिचानवादी समूहद्वारा ढुंगामुढा

मंसिर २६, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा पहिचानवादी समूहले ढुंगामुढा गरेका छन् ।

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी

मंसिर २६, २०८०

सत्रौँ संसद् सेवा दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ ।

मनाङको तापक्रम माइनस १६, स्थानीय बेँसी झर्न थाले

मंसिर २६, २०८०

जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मंसिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ ।

एमालेको सङ्कल्प यात्रालाई असफल पार्न सडकमा रुख ढाल्ने पहिचानवादी समूह प्रहरी नियन्त्रणमा

मंसिर २६, २०८०

नेकपा एमालेको कार्यक्रमलाई कोशी प्रदेशमा अवरोध गर्न ओखलढुङ्गा, खोटाङ्गलगायतका जिल्लाहरुमा सडकमा रुख ढाल्ने ८ जना पहिचानवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राप्रपा केन्द्रीय समिति बैठक पुस १ देखि काठमाडौँमा

मंसिर २६, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १ देखि ३ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

विद्युत् छ तर पङ्खा, टिभी र पानी तान्ने उपकरण चल्दैन

मंसिर २६, २०८०

शुक्लाफाँटा नगरपालिका–४ सिकलपट्टिका दुई सय बढी बासिन्दाको घर-घरमा विद्युतका मिटर जडान गरिएका छन् ।

लोकप्रिय