सबै कुरा

अस्पतालले मृत घोषणा गरेको १५ घण्टामा घाट पुर्‍याउँदा व्यक्ति जीवितै

मंसिर २५, २०८०

जीवित रहेको जस्तो देखेपछि उनलाई पानी र दूध खुवाएको स्थानीयले बताएका थिए । त्यसपछि सदाको स्वास्थ्य सुधार हुँदै सामान्य बन्दै गएको र घरमै राखिएको छ ।

एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित

मंसिर २५, २०८०

एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ ।

आफूहरुमाथि अन्याय गरेको भन्दै सर्वोच्चका प्रस्तावित न्यायाधीश सारंगा सुवेदीविरुद्ध आरतीका परिवारको बिलाैना (भिडियो सहित)

मंसिर २४, २०८०

आरती साहका बाबुआमाले छोरीको हत्या आरेपीलाई धरौटीमा छोडेको भन्दै न्यायाधीशविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरी गरेका छन् ।

उजुरीकर्तासँगको छलफल सकियो, मंसिर २९ गते सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशको सुनुवाई हुने

मंसिर २४, २०८०

संसदीय सुनुवाइ समितिले मंसिर २९ गते सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशको सुनुवाई गर्ने भएको छ ।

मुग्लिन–पोखरा खण्ड विस्तार कार्य जारी, पश्चिम खण्ड निर्माणमा ढिलाई

मंसिर २४, २०८०

श्चिम खण्डमा ३८ दशमलव८८ किलोमिटर दूरी पर्दछ । उक्त दूरीमध्ये करिब बीस किलोमिटर दूरीमा छ लेनको सडक हुने आयोजनाले जनाएको छ ।

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउने प्रयास गरिरहेको छु : प्रचण्ड

मंसिर २४, २०८०

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन आफुले प्रयास गरिरहेको बताएका छन् ।

निर्माण सामग्रीको अभावमा राहुघाट जलविद्युत् आयोजनाको काम प्रभावित

मंसिर २४, २०८०

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले ढुङ्गा गिट्टी, बालुवा उत्खनन गर्न नपाउँदा निर्माणको काम प्रभावित भएको छ ।

लोकप्रिय