सबै कुरा

वडा अध्यक्ष अमेरिकामै लुकेपछि कार्यालयमा तालाबन्दी

कार्तिक ८, २०८१

अमेरिका गएका साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौँ महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

पोखरामा रास्वपाले पत्रकार सम्मेलन गर्दै

कार्तिक ८, २०८१

पोखरा बिरौटास्थित ग्यालेक्सी बैंक्ङेकमा पत्रकार सम्मेलन हुँदैछ । सभापतिमाथिको राजनीतिक प्रतिशोधपूर्ण पक्राउ,पोखरामा भइरहेको आन्दोलन र पार्टीको भूमिका लगायतका विषयमा पत्रकार भेटघाट केन्द्रित रहने बताइएको छ ।

प्रहरी कार्यलय कास्की पुगे रास्वपाका सांसद र केन्द्रीय नेता, अनुसन्धानलाई गति दिने प्रहरीको दाबी

कार्तिक ७, २०८१

प्रहरी कार्यालयबाट निस्किएपछि भोलीको तयारी तथा सम्भावित जोखिमका विषयमा प्रहरीसँग छलफल भएको प्रतिक्रिया नेताहरुले दिएका छन् ।

रवि लामिछाने माथि राजनीतिक प्रतिशोध साँधिएकोमा बेल्जियमका नेपालीहरुको विरोध

कार्तिक ७, २०८१

संसदीय छानबिन समितिले सहकारी ठगी प्रकरणमा सभापतिको कुनै संलग्नता नरहेको पुष्टि गरिसकेको अवस्थामा, सोही मुद्दामा सभापतिलाई पक्राउ गर्नु सरकारको स्पष्ट राजनीतिक पूर्वाग्रह रहेको स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च बेल्जियमको बुझाई....

पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाइ

कार्तिक ७, २०८१

सरसफाइ टोलीले पदयात्री र पथप्रर्दशकसँग फोहरको सुरक्षित व्यवस्थापनका लागि सचेतनामूलक कार्यक्रम गरेको थियो । अन्नपूर्ण संरक्षण आयोजनाले थोराङमा बनाएको फोहर राख्ने घर भरिएको छ ।

रविकाे बयान लम्ब्याउने बदनियत, बयान नसकिएसम्म कुर्सीबाट नउठ्ने अडान

कार्तिक ७, २०८१

आफ्नो बयानमा सरकारी वकिल र प्रहरीले ढिलासुस्ती गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बयान कक्ष नछोड्ने अडान लिएका छन् ।

‘...जब म अपहरणमा परे बचाई दिनुस् भन्दै फोन आयो’(अडियो रेर्कड सहित )

कार्तिक ७, २०८१

‘आफू अपहरणमा परेर एक घरमा बन्धक बनाइएको र अहिल्यै उद्धार नभए राति दक्षिणकाली लैजाने भनेका छन्’ भनिन् ।

रास्वपाको सडक प्रदर्शनले राज्यका निकाय दबाबमा परे: कांग्रेस

कार्तिक ७, २०८१

राज्यका वैधानिक निकायबाट भइरहेको अनुसन्धान र न्यायिक निरुपणलाई बाधा पुर्याउने कांग्रेसको दाबी छ ।

प्रतिपक्ष दलहरूले राष्ट्रपतिलाई भेटे

कार्तिक ७, २०८१

नेताहरूले संविधानको मर्म विपरित र बहुलवादमा आधारित मर्म विपरितका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

लोकप्रिय