सबै कुरा

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत,५७ सदस्यकाे समर्थन

वैशाख ३१, २०८१

बैठकमा उपस्थित ६२ जना प्रदेशसभा सदस्यमध्ये ५७ जनाले कार्कीलाई विश्वासको मत दिएका थिए भने ५ जना भने तटस्थ बसेका छन् । उनलाई एमालेका उप सभामुख सहित ४०, माओवादीका १३, एकीकृत....

सुरू नहुँदै बन्द भयो चन्द्रपुरको चार्जिङ स्टेसन

वैशाख ३१, २०८१

तीन करोड रुपैयाँ लागत अनुमान रहेको उक्त चार्जिङ सेन्टर निर्माण गर्न ‘एनके थापा कन्स्ट्रक्सन’ काठमाडौंले दुई करोड ७० लाख रुपैयाँ लागतमा निर्माण स्वीकृति पाएको थियो ।

सरकारमा सहभागी हुन जसपाले २ मन्त्री र १ राज्यमन्त्रीकाे नाम पठायो

वैशाख ३१, २०८१

जसपालाई स्वास्थ्य मन्त्रालय दिने तयार भएपनि टुंगो नलागेको बालुवाटार स्रोतले जनाएको छ ।

कांग्रेसले बहिस्कार गर्याे कोशी प्रदेश सभाको बैठक

वैशाख ३१, २०८१

नेपाली कांग्रेसले कोशी प्रदेश सभाको बैठक बहिस्कार गरेको छ । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम भएपनि कांग्रेस सहभागी नहुने भएको हो ।

जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै

वैशाख ३१, २०८१

तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ ।

पाहा मार्न गएका युवा खोलामा बेपत्ता

वैशाख ३१, २०८१

ओखलढुङ्गामा खोलामा पाहा मार्ने क्रममा एकजना बेपत्ता भएका छन् ।

अनलाइन सट्टेबाजीमा २ अर्ब बढीको कारोबार गर्ने एक जना पक्राउ

वैशाख ३१, २०८१

अवैध अनलाइन सट्टेबाजीमा २ अर्ब भन्दा बढीको कारोबार गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन सट्टेबाजीमा संलग्न एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

तोलामा रु तीन सयले घट्यो सुनको मूल्य

वैशाख ३१, २०८१

स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि....

गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कैयौँ गुणा बढी छ: प्रधानमन्त्री

वैशाख ३१, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कैयौँ गुणाबढी विकास भएको बताएका छन् ।

लोकप्रिय