सबै कुरा

बिहानदेखि जारी रास्वपाको केन्द्रीय समितिको बैठकमा के भईरहेको छ ?

असार १९, २०८१

विहान ८ः३० बजेबाट केन्द्रीय कार्यालय, वनस्थलीमा सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक अहिले पनि जारी छ । बैठकको अध्यक्षता गर्दै सभापति रवि लामिछानेले महामन्त्री मुकुल ढकालको मागअनुसार लाइभ....

बालिका बलात्कार आरोप लागेका इन्स्पेक्टर विदुर शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

असार १९, २०८१

बाल श्रम शोषणसँगै बलात्कार आरोप लागेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

तीस दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन

असार १९, २०८१

सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ ।

अख्तियारकी आयुक्तको घरको कम्पाउन्डमा ललितपुर महानगरले चलायो डोजर

असार १९, २०८१

मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ ।

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

असार १९, २०८१

सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वव्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा कुनै नीति र कानुन नभएकाले यससम्बन्धी आवश्यक....

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

असार १९, २०८१

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ७९ अङ्कले बढेर दुई हजार एक सय चार दशमलव २२ को अङ्कमा कायम भएको....

टीआरसी विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलकाे प्रारम्भीक छलफल सुरु

असार १९, २०८१

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बिषयमा सहमति जुटाउन गठित कार्यदलले प्रारम्भीक छलफल सुरु गरेको छ ।

नेकपा एमालेले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउँदै

असार १९, २०८१

नेकपा एमालेले आफ्ना मन्त्रीहरुलाई सरकारबाट आजै फिर्ता बोलाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले कांग्रेसबिच सरकार बनाउने सहमति भएपनि तत्काल राजीनामा नदिने बताएपछि एमालेले सरकार छोड्न मन्त्रीहरुलाई फिर्ता....

रास्वपा महामन्त्री ढकालको प्रस्तावः सभापति र उपसभापति बाहेक सबै केन्द्रीय सदस्य २ साता गुप्तबास बसौँ

असार १९, २०८१

लिखित रुपमा गरिएको प्रस्तावमा उनले अबको १०० दिनमा रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं भन्दै खाका समेत पेश गरेका छन् । त्यसका लागि पार्टीका सबै केन्द्रिय सदस्यहरु २ हप्ता....

लोकप्रिय