सबै कुरा

सरकार परिवर्तनलाई शेयर बजारको हरियो झण्डा

असार १८, २०८१

वर्तमान सत्ता समिकरण विघटनको र नयाँ समिकरणको खबरलाई शेयर बजारले हरियो झण्डा देखाएको छ ।

एकीकृत समाजवादी महाधिवेशन : चार प्रतिवेदनमाथि छलफल

असार १८, २०८१

नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०को महाधिवेशनमा विभिन्न चार विषयका प्रतिवेदन माथि छलफल प्रारम्भ गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा जारी महाधिवेशनमा प्रतिनिधिहरूको धारणा लिन राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र....

रोल्पा परेवा छहरा जिप दुर्घटना : सातको निधन, आठजना घाइते

असार १८, २०८१

रोल्पामा जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । रोल्पाको घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु१ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडकखण्डमा पर्ने परेवा छहरानजिक सोमबार साँझ दुर्घटना भएको थियो....

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

असार १८, २०८१

अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

असार १८, २०८१

कांग्रेस र एमालेबीचको मध्यरातको सहमतिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएका छन् ।

कांग्रेस पदाधिकारी बैठक बस्दै

असार १८, २०८१

पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने रणनीतिका बारेमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ ।

कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति

असार १८, २०८१

संसदको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने विषयमा सहमति भएको छ । सोमबार मध्यरातमा दुई दलबीच सहमति जुटेको हो ।

वैदेशिक रोजगार विभागमा श्रममन्त्री अर्यालको छड्के अनुगमन : ठगीविरुद्ध शून्य सहनशीलता अपनाउन निर्देशन (भिडियाेसहित)

असार १७, २०८१

वैदेशिक रोजगारीमा हुने ठगी र कारवाहीको अवस्था बुझ्न सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल आफैँ वैदेशिक रोजगार पुगेका छन् ।

रामबहादुर बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सजाय

असार १७, २०८१

आज न्यायाधीश जीवनकुमार भण्डारीको एक इजलासले बम्जनलाई १० वर्ष कैद र पीडितलाई रु पाँच लाख क्षतिपूर्ति भराउने आदेश फैसला गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । गत सोमबार ‘तपस्वी’ बम्जनले....

लोकप्रिय