सबै कुरा

मौसमले साथ नदिँदा तीन दिनदेखि रारामा हवाई उडान प्रभावित

श्रावण २०, २०८१

मुगुस्थित रारा विमानस्थलमा तीन दिनदेखि उडान प्रभावित भएको छ ।

ट्याक्टर दुर्घटना अपडेट : घाइते महिलाको उपचारका क्रममा मृत्यु

श्रावण २०, २०८१

बोलबम यात्री सवार ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते महिलाको उपचारका क्रममा मृत्यु छ ।

नेपाल विद्युत प्राधिकरणको सञ्चालकमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त

श्रावण २०, २०८१

सरकारले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ ।

रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन : जावलाखेलमा भोटो देखाइयाे

श्रावण २०, २०८१

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ ।

पूर्वराज्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता नागेन्द्र राय यादवसहित ३० जना एमालेमा प्रवेश

श्रावण २०, २०८१

नेकपा एकीकृत समाजवादीका नेता नागेन्द्र राय यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

डेडिकेटेड र ट्रंकलाइन विवाद : नेपाल सरकारले हटायो प्राधिकरणका २ सञ्चालक

श्रावण २०, २०८१

मन्त्रालयले डेडिकेटेड र ट्रंक लाइन विवादमा सरकारले दिएको निर्देशन नमानेको र सरकारको निर्णयविपरित लाइन काटिएका ६ उद्योगमा लाइन जोड्ने निर्णयमा असहयोग गरेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधेको थियो ।

कर्णाली प्रदेशमा कांग्रेसबाट मन्त्री बनेका ४ जनाले लिए पद तथा गोपनियताको सपथ

श्रावण २०, २०८१

कर्णाली प्रदेशमा कांग्रेस सरकारमा सहभागी भएको छ । आइतबार प्रदेश प्रमुख यज्ञराज जोशीले कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

बोलबम यात्री सवार ट्याक्टर दुर्घटना, पाँचजना घाइते

श्रावण २०, २०८१

बोलबम यात्री सवार ट्याक्टर दुर्घटना हुँदा सर्लाहीको मलङ्गवा नगरपालिकामा पाँचजना घाइते भएका छन् ।

आफूहरुले संविधान संशोधनको कुरा गर्दा प्रतिगमनको मुद्दा बोकेर हिँडेका पार्टीले स्टन्डबाजी गर्न खोजे : केपी....

श्रावण २०, २०८१

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका बिषयमा फैलाइएको भ्रममा नपर्न आग्रह गरेका छन् ।

लोकप्रिय