सबै कुरा

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

श्रावण २१, २०८१

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन् ।

बङ्लादेशमा बाँकी विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्रीको निर्देशन

श्रावण २१, २०८१

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा जारी आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्न सक्ने अप्ठ्यारोप्रति जानकार रही उनीहरुको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूताबासलाई निर्देशन दिएकी छिन्....

काभा महिला नेसन्स लिग : नेपालले माल्दिभ्सलाई सोझो ३ सेटले हरायाे

श्रावण २१, २०८१

काठमाडौँमा जारी काभा महिला नेसन्स लिगमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।

‘बाटो छेकेर दुव्र्यवहार गरे, भिडियो खिचेर पोस्ट्याए’-सांसद सोबिता गौतम

श्रावण २१, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले आफूमाथि नियाेजित रुपमा दुर्व्यवहार भएको बताएकी छिन् ।

बंगलादेशमा अन्तरिम सरकार बनाउने तयारीमा सेना

श्रावण २१, २०८१

सेना प्रमुख जमानका अनुसार बंगलादेशमा अन्तरिम सरकार बनाउन राजनीतिक दलहरुसँग छलफल सूरु भएको छ ।

सेयर बजारमा देखिएको उतारचढाव स्वभाविक होइनः डा. प्रकाशशरण महत

श्रावण २१, २०८१

उनले पछिल्लो समयमा सेयर बजारमा चलखेलकर्ताको हस्तक्षेप बढेको हो की भन्ने आशंका भएकाले छानविन गर्न सुझाव दिए ।

बंगलादेशकी प्रधानमन्त्री भागेर शरण लिन भारतमा

श्रावण २१, २०८१

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर शरण लिन भारत पुगेकी छिन् ।

बंगलादेशमा रहेका ४ सय नेपाली सुरक्षित छन्ः दूतावास

श्रावण २१, २०८१

बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलन हिंसात्मक बन्दै गएपछि त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन दूतवासले विज्ञप्ती जारी गर्दै आग्रह गरेको छ ।

प्रधानमन्त्री कार्यालय प्रदर्शनकारीले घेरेपछि बंगलादेशकी प्रधानमन्त्री सेनाको हेलिकप्टरबाट भागिन्

श्रावण २१, २०८१

बंगलादेशमा प्रदर्शनकारीहरु प्रधानमन्त्री कार्यालय (गोनो भवन) प्रवेश गरेसँगै प्रधानमन्त्री शेख हसिना सुरक्षित स्थानतर्फ भागेकी छिन् ।

लोकप्रिय