सबै कुरा > समाज

जनताको बिरोधका कारण भ्रष्टाचार कसुरको पाँच बर्षे हदम्याद हट्याे: रवि लामिछाने

भाद्र १४, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले प्रश्न उठाएपछि हदम्यादको प्रस्ताव हट्न सफल भएको बताएका छन् ।

भ्रष्टाचार सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकबाट हटाइयो पाँच बर्षे हदम्याद

भाद्र १४, २०८१

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले हदम्यादको प्रावधान हटाउन प्रस्ताव गरेपछि बैठकले सर्वसम्मत रुपमा उक्त....

अस्थिरताका कारक दलहरु नै सरकारमा छन् : राजेन्द्र लिङ्देन

भाद्र १४, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अस्थिरताका कारक दलहरु नै अहिले सरकारमा रहेको बताएका छन् ।

सडकको अभावमा कष्टकर दैनिकी गुजारिरहेकाे चुरे बस्ती

भाद्र १४, २०८१

सर्लाहीको उत्तरी चुरे क्षेत्रका साविक नारायण खोला गाविस (लालबन्दी–१४) र परवानीपुर गाविस (लालबन्दी–१५) सडक सञ्जालमा जोडिन नसक्दा स्थानीयको दैनिकी निकै कष्टकर बनेको छ । दुई वडाका नागरिकले व्यवस्थित सडकको अभावमा....

लागु औषध दुर्व्यसनविरुद्ध युवा जाग्नुपर्छः माधव नेपाल

भाद्र १४, २०८१

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लागु औषध दुर्व्यसनविरुद्ध युवा तथा विद्यार्थीहरु जाग्न आवश्यक रहेको बताएका छन् ।

डेढ अर्ब लगानीमा बन्दै गरेको भरतपुरको महानगरीय चक्रपथ अन्तिम चरणमा

भाद्र १४, २०८१

भरतपुर महानगरपालिकाले रु एक अर्ब ५० करोडभन्दा बढीको लगानीमा महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा पुर्याएको छ । सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा यो बृहत् आयोजना अन्तिम चरणमा पुर्याइएको हो ।

अहिलको अवस्थामा पार्टीको नेतृत्व हस्तान्तरण उपयुक्त हुँदैन : प्रचण्ड

भाद्र १४, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलको अवस्थामा पार्टीको नेतृत्व हस्तान्तरण उपयुक्त नरहेको बताएका छन् ।

सार्वजनिक स्थलमा राष्ट्रपति अभियान : पहिलो दिन भक्तपुर दरबार स्क्वायर पुगे पाैडेल

भाद्र १४, २०८१

हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रमको शुभारम्भको लागि राष्ट्रपति भक्तपुर पुगेका हुन ।

योगलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउन प्रधानमन्त्रीको आग्रह

भाद्र १४, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गरेका छन् ।