सबै कुरा > समाज

ओली र प्रचण्ड आफैँले उमारेका ‘अरेली काँडो’ दुर्गा प्रसाईँ, च्वास्स–च्वास्स घोचिरहन्छन्

मंसिर ७, २०८०

माओवादी, एमाले हुँदै राजावादी बनेका प्रसाईँ अहिले प्रचण्ड र ओली दुबैको लागि ‘अरेली काँडो’ बनेका छन् ।

अफवाह फैलाउने १७ मिडियालाई प्रेस काउन्सिलको २४ घण्टे स्पष्टीकरण, कुन कुन परे ? (सूची सहित)

मंसिर ७, २०८०

सञ्चारमाध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले आज युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

एपीवान टेलिभिजनले रोक्यो दुर्गा प्रसाईँसँगको भुषण दाहालको कार्यक्रम

मंसिर ७, २०८०

एपीवान टेलिभिजनले सञ्चारकर्मी भुषण दाहालको टेलिभिजन कार्यक्रम प्रसारणमा रोक लगाएको छ ।

बाबुराम भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन

मंसिर ६, २०८०

समान विचार भएका पार्टी एकताका लागि पार्टी अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरेको छ ।

उजुरी दिन क्युआर कोर्ड कर्णालीका घर घरमा

मंसिर ६, २०८०

कर्णालीका सबै घरमा पुगेर घर घरमा स्टिकर टाँस गरेको कर्णाली प्रहरीले आजदेखि फेरि उजुरी दिन क्युआर कोर्ड सञ्चालनमा ल्याएको छ ।

बोरामा बाँधेर फालेको अवस्थामा दुई शव फेला

मंसिर ६, २०८०

भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कलवडमा आज एक पुरुष र एक महिलाको शव भेटिएको छ ।

‘गणतन्त्र उल्ट्याउने सपना देखिरहेका छन्, त्यो सपना कहिल्यै पूरा हुँदैन’: प्रचण्ड

मंसिर ६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रलाई समर्थन गर्नेहरुलाई लक्षित गर्दै गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन्।

एनआरएन पुरीले लिए कर्णाली प्रदेशमै पहिलो नेपाली नागरिकता

मंसिर ६, २०८०

कर्णाली प्रदेशमै पहिलो पटक जिल्ला प्रशासन कार्यालय सुर्खेतले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ ।

भोली अत्यावश्यकबाहेक सवारी लिएर ननिस्कन र निस्कनै परे प्रहरीलाई फोन गरेर मात्रै निस्कन अनुरोध

मंसिर ६, २०८०

मंसिर ७ गते दुर्गा प्रसाईँ नेतृत्वको समूह र महेश बस्नेत नेतृत्वको समूहले काठमाडौँमा गर्ने प्रदर्शनलाई लिएर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन अनुरोध गरेको....

लोकप्रिय