सबै कुरा > समाज

रिपोर्टर्स क्लबमै नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियार प्रहार

भाद्र २०, २०८०

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि रिपोर्टर्स क्लबमा आक्रमण भएको छ ।

देशभर एकैसाथ ५१ वटा विद्युतीय फास्ट चार्जिङ स्टेशनको उद्घाटन

भाद्र २०, २०८०

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले मुलुकका विभिन्न स्थानमा निर्माण गरेको ५१ विद्युतीय सवारी साधनको अत्याधुनिक द्रुत गतिको चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ ।

एसिया कप खेलेर फर्किए नेपाली खेलाडी

भाद्र २०, २०८०

पाकिस्तान र श्रीलंकामा भएको एसिया कप क्रिकेट खेलेर नेपाली खेलाडी स्वदेश फर्किएका छन् ।

कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन

भाद्र २०, २०८०

कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षा असोज ९ गते....

जलविद्युत् आयोजनाका करोडौँका सामग्री बेवारिसे

भाद्र २०, २०८०

पर्वतमा कुनै समय उज्यालोको भरपर्दो स्रोतका रूपमा रहेका आयोजना हाल बेवारिसे बनेका छन् ।

एनआरएनएले पाउने भए नागरिकता

भाद्र २०, २०८०

गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली सरकारले स्वीकृत गरेको छ ।

पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

भाद्र २०, २०८०

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो ।

मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि थुनामा

भाद्र १९, २०८०

कर्तव्यज्यान मुद्दाका अभियुक्त मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि थुनामा परेका छन् ।

कोशी प्रदेशको विश्वासको मतसम्बन्धी विवाद हेर्दाहेर्दैमा

भाद्र १९, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । आजदेखि सुरू भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो ।

लोकप्रिय