काठमाडाैँ । मनसुनी वायुको प्रभाव न्यून चापीय रेखा उत्तरतर्फ नेपाल नजिक रहँदा बिहीबार बिहानदेखि देशभर साधारणता बदली रहेको छ । जसले देशैभरि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा बिहानसम्म ६.६ मिलिमिटर वर्षाको मापन गरिएको छ । तस्बिरमा हेरौँ झरीमा रुझेको काठमाडौँ उपत्यका
मंसिर १५, २०८१ शनिबार |