सबै कुरा > समाज

बालाजु बाइसधारा मेला सुरु

वैशाख ११, २०८१

भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको छ । मेलामा दुई लाख ३० हजार सहभागी हुने आयोजकको अपेक्षा छ ।

कतारका अमिर आज अपराह्न आउँदै

वैशाख ११, २०८१

कतारी अमिर फिलिपिन्स र बङ्गलादेशको औपचारिक भ्रमण पूरा गरी नेपाल आउन लागेका हुन् ।

लगानी सम्मेलनका लागि मुलुक राजनीतिक रुपले एक ढिक्का छ : अर्थमन्त्री पुन

वैशाख १०, २०८१

अर्थमन्त्री वर्षमान पुनले आगामी लगानी सम्मेलनका लागि मुलुक राजनीतिक रुपमा पनि मुलुक एक ढिक्का रहेको बताएका छन् । सोमबार लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित सम्पादकहरुसँगको छलफलमा उनले यस्तो धारणा व्यक्त गरेका....

मन्त्रिपरिषद् बैठकद्वारा नेपाल सरकार र कतार सरकारबीच हुने विभिन्न समझदारीपत्रहरु स्वीकृत

वैशाख १०, २०८१

नेपाल र कतारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

तातो हावाले कष्टकर बन्दै तराईको जनजीवन

वैशाख १०, २०८१

शाखको पहिलो साता नै भैरहवा आसपासको अधिकतम तापक्रम करिब ४४ डिग्री पुगेको छ । तीव्र गतिमा तापक्रम वृद्धि र तातो हावा (लू) चल्दा जनजीवन कष्टकर बन्दै गएको छ । ठाउँठाउँमा....

तत्काल कम्युनिष्ट पार्टीहरुबीचको एकता सम्भव छैन : केपी ओली

वैशाख १०, २०८१

नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्काल कम्युनिष्ट पार्टीहरुबीचको एकता सम्भव नरहेको बताएका छन् ।

दलहरुबीच समझदारीको स्तर तल झर्दा सबै कमजोर भयौँ : प्रचण्ड

वैशाख १०, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुबीचको समझदारीको स्तर तल झर्दा भने सबै कमजोर भएको बताएका छन् । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेका अवसरमा नेकपा ९एमाले०ले आज आयोजना गरेको कार्यक्रमलाई....

एमालेलाई देउवाको प्रश्न : मदन भण्डारीको हत्यारा खोज्न कांग्रेसले रोकेको छ ?

वैशाख १०, २०८१

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नुको कारण खोज्न एमालेलाई सुझाव दिएका छन् ।

भ्रष्टाचार आरोपबाट सफाइ पाएको तेस्रो दिनमै मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी

वैशाख १०, २०८१

सरकारले अर्थ सचिवको जिम्मेवारी मधु कुमार मरासिनीलाई ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका सचिव कृष्णहरी पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै अर्थको जिम्मेवारीमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो....

लोकप्रिय