सबै कुरा > समाज

सयको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयको विरोध गर्ने राष्ट्रपतिका सल्लाहकारको राजीनामा

वैशाख ३०, २०८१

सरकारको सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णयको विरोधमा उत्रिएका राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको राजीनामा स्विकृत भएको छ ।

फरक क्षमता भएका व्यक्तिहरूको दबाबपूर्ण र्‍याली (फाेटाे फिचर)

वैशाख ३०, २०८१

सरकारले सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनुपर्ने माग राख्दै फरक क्षमता भएका व्यक्तिहरूले आइतबार काठमाडौँमा १५ मिनेट चक्काजाम गरी दबाबपूर्ण र्‍याली निकालेका छन् । शान्ति वाटिकामा....

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

वैशाख ३०, २०८१

संसद्को पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको अनुगमन गरेको छ ।

काठमाडौंमा एक युवकको हत्या

वैशाख ३०, २०८१

काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ।

रातो मछिन्द्रनाथकाे रथ तान्न सुरू (तस्विरहरु)

वैशाख २९, २०८१

पुलचोकमा निर्माण गरिएको रथ आज बाजागाजासहित गःबहाल पुर्याइएको छ । रथ निर्माण यही वैशाख १२ गतेबाट शुरु भएको थियो भने वैशाख २७ गते मच्छेन्द्रनाथलाई रथारोहण गराइएको थियो ।

फुर्सदको समय कटाउने थलो टुँडिखेल सिकाइ केन्द्रमा परिणत

वैशाख २९, २०८१

काठमाडौँ महानगरपालिकाद्वारा टुँडिखेलमा सञ्चालित निःशुल्क सीप मेलामा युवाको आकर्षण देखिएको छ । सीप सिकेर रोजगार हुने उद्देश्यले सयौँको सङ्ख्यामा युवाहरु सीप सिक्न दैनिक आइरहेका छन् । यहाँ सीप सिक्न धेरै....

ट्रान्सजेन्डर महिलाको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता

वैशाख २९, २०८१

निलहिरा समाजले आज पत्रकार सम्मेलन गर्दै यौनिक तथा अल्पसङ्ख्यक महिलाहरूको क्षमता अभिवृद्धिका लागि आगामी जेठ ३ गते प्रतियोगिता गर्न लागिएको जानकारी गराइएको हो ।

प्रधानमन्त्री प्रचण्डको राजीनामा लगायत ३ बुँदे माग राख्दै डा. गोविन्द केसीले सुरु गरे अनशन

वैशाख २९, २०८१

डा. गोविन्द केसीले पुनः अनशन सुरु गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै उनले २२ औँ पटक आमरण अनशन सुरु गरेका हुन् ।

राष्ट्रपतिको सल्लाहकारले सयको नोटमा नेपालको नक्सा छाप्ने निर्णयविरुद्ध अभिव्यक्ति दिनु निन्दनीय: केपी ओली

वैशाख २९, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको सल्लाहकार बनेको व्यक्तिले राष्ट्रहितका विपरीत अभिव्यक्ति दिनु निन्दनीय भएको बताएका छन् ।

लोकप्रिय