सबै कुरा > समाज

काठमाडौँमा आयाेजित गणतन्त्र दिवस मुल समारोह (तस्विरहरु)

जेष्ठ १५, २०८१

काठमाडौँको टुँडिखेल सैनिकमञ्चमा गणतन्त्रको अवसरमा विशेष समारोह आयोजना गरिएको छ । सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे,....

गणतन्त्र दिवसमा गृहमन्त्रीको घोषणाः महिला ट्राफिक प्रहरीले महिनावारीको दिन सडकमा डिउटी गर्नु पर्दैन

जेष्ठ १५, २०८१

महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको दिन यस्तो घोषणा गरेका हुन् ।

गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल होः प्रधानमन्त्री

जेष्ठ १५, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै राजनीतिक स्वार्थ नभइ सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना साकार पार्ने परिवर्तनकामी राजनीतिक शक्तिहरूको सामूहिक प्रयासको प्रतिफल भएको बताएका छन् ।

आज आर्थिक वर्ष २०८१/८२ बजेट आउँदै

जेष्ठ १५, २०८१

आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसद्मा पेस हुँदैछ । नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय....

कांग्रेस संसदीय दलको बैठक बस्दै

जेष्ठ १५, २०८१

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक बिहान १० बजे बस्न लागेको जानकारी दिए । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

आज गणतन्त्र दिवस मनाइँदै

जेष्ठ १५, २०८१

आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको आन्दोलन र परिवर्तनको आकाङ्क्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुँदैछ । तीनै तहका सरकारले विभिन्न....

एसएसपीबाट डिआइजीमा पदोन्नति भएका चार प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान

जेष्ठ १४, २०८१

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच उनीहरुलाई दज्र्यानी चिह्न प्रदान गरे । पदोन्नति हुने प्रहरी नायब महानिरीक्षकहरूमा कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा मनोजकुमार....

दाङमा लागुऔषध ब्राउन सुगर र नगद एक लाख बढि रकमसहित दुई जना पक्राउ

जेष्ठ १४, २०८१

दाङमा लागुऔषध ब्राउन सुगर र नगद रकम सहित दुई जना पक्राउ परेका छन् । सोमबार अन्दाजी ९ बजेतिर दाङको देउखुरीमा अबस्थित इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरी टोलीले गढवा गाउँपालिका....

कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

जेष्ठ १४, २०८१

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले धनुषाले अनुमति दिएको छ ।

लोकप्रिय