सबै कुरा > समाज

चार सवारी साधन एकापसमा ठोक्किएः एक जनाको मृत्यु, २२ घाइते

जेष्ठ १४, २०८१

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै

जेष्ठ १३, २०८१

तीनवटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९÷८० को लेखापरीक्षणमा आधारित महालेखापरीक्षक कार्यालयको ६१ औं प्रतिवेदन सार्वजनिक भएको छ । आज सार्वजनिक भएको उक्त प्रतिवेदनले हालसम्मको अद्यावधिक बेरुजु र कारबाही गरी....

बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरी दोषी ठहर

जेष्ठ १३, २०८१

बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको छ । न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले गिरीलाई दोषी ठहर गरेको हो । दोषी ठहर भएपनि सजाय भने निर्धारण गरिएको....

सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, १ वर्षमै थपियो २ खर्ब ३६ अर्ब

जेष्ठ १३, २०८१

सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु ११ खर्ब ८३ अर्बभन्दा बढी पुगेको छ । आज सार्वजनिक भएको महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार....

‘कांग्रेसलाई लोकतान्त्रिक दल हो वा होइन भन्नु आमाको अघि उभिएर मावलीको बयान गरे जस्तै’ –....

जेष्ठ १३, २०८१

सङ्घीय संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज राजधानीमा विरोध प्रदर्शनी गरेको छ ।नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका विभिन्न वडाबाट आएको जुलुस प्रदर्शनी मार्गमा पुगेर आमसभामा परिणत भएको थियो ।

राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवदेन पेस

जेष्ठ १३, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवदेन पेस गरिएको छ । राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रतिवेदन पेस गरेका हुन् ।

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा

जेष्ठ १३, २०८१

नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ ।

संक्रमणकालीन न्यायलाई उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको छः कानुनमन्त्री

जेष्ठ १३, २०८१

राष्ट्रिय मानव अधिकार आयोगको २४औं वार्षिकोत्सवका अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री गिरीले सर्वोच्चको आदेश, आयोगको सुझाव तथा सिफारिस, अन्तराष्ट्रिय मापदण्ड, देशभित्र मेलमिलाप र दिगो शान्ति हासिल गर्ने लक्ष्य अनुरुप....

नेपाली कांग्रेस सहमतिको बाधक बनिरहेको छ : महेश बर्तौला

जेष्ठ १३, २०८१

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले संसदीय छानविन समिति गठनका बिषयमा लचक भएर सत्तापक्षले छलफल गर्दा पनि कांग्रेसले अडान नछाडेको र सहमतिको बाधक बनिरहेको आरोप लगाएका हुन्....

लोकप्रिय