सबै कुरा > समाज

यस्ता छन् कांग्रेस एमालेबीच भएको ७ बुँदे सहमती

श्रावण ६, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस एमाले सत्ता सहकार्यका लागि भएको ७ बुँदे सहमती सार्वजनिक गरेका छन् ।

अहिलेकाे सरकारले जनताकाे निराशा हटाउँछ : प्रधानमन्त्री ओली

श्रावण ६, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा छाएको निराशा हटाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको बताएका छन् ।

बङ्गलादेशबाट तीन सय ४० नेपाली विद्यार्थी काँकडभिट्टा आइपुगे

श्रावण ६, २०८१

पूर्वी नाका काँकडभिट्टा हुँदै तीन दिनमा तीन सय ४० जना नेपाली विद्यार्थी बङ्गलादेशबाट फर्किएका छन् । बङ्गलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किन थालेका हुन् ।

विश्वासको मत लिँदै प्रधानमन्त्री ओली LIVE

श्रावण ६, २०८१

प्रधानमन्त्री केपी ओली आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री ओलीले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने संसद्को कार्यसूची छ ।

बंगलादेशबाट फिर्ता भए नेपाली विद्यार्थी (तस्विरहरु)

श्रावण ६, २०८१

बङ्गलादेशमा अध्ययनरत १७ जना नेपाली विद्यार्थीलाई स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन रास्वपाकाे ह्विप

श्रावण ६, २०८१

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन राष्ट्रिय स्वतन्त्र पार्टीले ह्विप जारी गरेको छ ।

एक हजार तीन सयले घट्यो सुनको मूल्य

श्रावण ६, २०८१

सुनको मूल्य आज प्रतितोला रु एक हजार तीन सयले घटेको छ ।

ललितपुर महानगरले १०६ वर्ष पुरानो दमकल पुनः प्रयोगमा ल्यायो (तस्विरहरु)

श्रावण ६, २०८१

ललितपुर महानगरपालिकाले १ सय ६ वर्ष पहिलेको डेनिस नामक दमकल पुनः प्रयोगमा ल्याएको छ । काम नगर्ने अवस्थाको पूरानो दमकल मर्मतपश्चात् पुर्ण रुपमा प्रयोग गरिने गरि सञ्चालनमा ल्याइएको हो ।

फुटपाथ विस्तारका लागि न्यूरोड लगिएको डोजर फिर्ता (तस्विरहरु)

श्रावण ६, २०८१

फुटपाथ विस्तारका लागि साउन ४ गते ल्याएर दमकल अफिस अगाडि जेब्राक्रसिङमा राखिएको डोजर आज हटाइएको छ ।