सबै कुरा > समाज

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

श्रावण ११, २०८१

रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

मौद्रिक नीति आज सार्वजनिक हुँदै

श्रावण ११, २०८१

चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदैछ ।

कन्टेनर र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु

श्रावण ११, २०८१

नारायणगढ–मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिकाका प्रमुखको उपचारका क्रममा निधन

श्रावण ११, २०८१

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । मिर्गौला रोगबाट पीडित नकर्मीको गए राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

मौसम पूर्वानुमानः बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा भारी वर्षा हुने

श्रावण ११, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ ।

रामेछापमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

श्रावण ११, २०८१

रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरामा परी तीनजनाको मृत्यु भएको छ ।

‘उपत्यकाका २ लाख ८० हजार बालबालिका पोलियोकाे जोखिममा छन्, खोप लगाऔँ’

श्रावण १०, २०८१

पोलियो भाइरस के हो ? बालबालिकालाई कसरी पोलियोबाट जोगाउने ? पोलियोको खोप अभियान र बालबालिकाका लागि अभिभावकले अपनाउनुपर्ने राजधानीबारे सिधाकुराका लागि लक्ष्मण गिरीले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौँ ।

ललितपुरमा चार जनामा हैजा पुष्टि

श्रावण १०, २०८१

ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा....

रास्वपाको विधान परिमार्जनका लागि कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन

श्रावण १०, २०८१

रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधानमा आवश्यक परिमार्जन तथा संशोधनका लागि कार्यवाहक महामन्त्री बुर्लाकोटीसहित ११ सदस्यीय कार्यदल गठन गरेको हो ।

लोकप्रिय