सबै कुरा > समाज

प्रधानाध्यापक सरूवाको विषयलाई लिएर रौतहटको देवाही गोनाही नगरपालिकामा तनाब

आश्विन ८, २०८१

रौतहटको देवाही गोनाही ९ स्थित श्री जय किसान मा.वि. धरहरीका प्रधानाध्यापक संजय प्रसादको सरूवाको विषयलाई लिएर विद्यार्थीहरू आक्रोशित बनेका छ्न । उनिहरुले नगरपालिका कार्यालय अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका....

दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाउ आदेश

आश्विन ८, २०८१

दुर्गा प्रसाईलाई गैरकानुनी थुनामा राखिएको भन्दै रिहाइको माग सहित दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी भएको छ । अदालतले प्रसाईंलाई थुना मुक्त गर्न भने अस्वीकार गरेको छ....

मन्त्री पौडेलद्वारा बाँसबारी बुढानिलकण्ठ सडक निरीक्षण, काम चाँडो सक्न निर्देशन

आश्विन ८, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत विस्तारका कारण भत्काइएको बाँसबारी बुढानिलकण्ठ सडकको अवस्थाबारे जानकारी लिएका छन् । काठमाडौँ ५ का निर्वाचित सांसदसमेत रहेका मन्त्री पौडेलले तीन साता....

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै मुखमा कालो टेप लगाएर प्रदर्शन

आश्विन ८, २०८१

दुर्गा प्रसाईँको रिहाइको माग गर्दै मुखमा कालो टेप लगाएर प्रदर्शन गरिएको छ । काठमाडौँको माइतिघर मण्डलामा लघुबित्त तथा बितिय शोषण विरुद्धको संघर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र....

एसियाली कराते च्याम्पियनसिपमा ऐतिहासिक रजत जितेकी एरिका गुरुङको भव्य स्वागत

आश्विन ८, २०८१

२० औँ सिनियर एसियाली कराते च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङको भव्य स्वागत गरिएको छ । चीनको हाङ्जाउमा आयोजित उक्त प्रतियोगिता सकेर गुरुङ आज स्वदेश फर्किएकी हुन् । उनको....

मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्न सक्ने

आश्विन ८, २०८१

आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन÷ चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता

आश्विन ८, २०८१

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन पुगेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राष्ट्रसङ्घका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेकी छिन् ।

तीन दिनदेखि निरन्तर रेकर्ड बनाएकाे सुनको मूल्यमा नयाँ कीर्तिमानी

आश्विन ८, २०८१

सुनको मूल्यले आज पनि रेकर्ड बनाएको छ । आइतबार र सोमबार निरन्तर रेकर्ड बनाएको सुनको मूल्यले आज पनि रेकर्ड बनाएको हो ।

सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था

आश्विन ८, २०८१

सार्वजनिक सवारीसाधनले यात्रुबाट बढी भाडा लिने गरेको जनगुनासो आएपछि अनिवार्य टिकटको व्यवस्था गरिएको छ ।

लोकप्रिय