सबै कुरा > समाज

हेलिकप्टर आधा बाटोमै खसेपछि जिपमा फर्किए भारतीय पर्यटक

श्रावण २३, २०८१

हेलिकप्टरमा काठमाडौँ आउन कुरेर बसेका भारतीय पर्यटक आधा बाटोमै हेलिकप्टर खसेपछि स्याफ्रुबेंसीदेखि जिपमा काठमाडौँ फर्किएका छन् ।

एअर डाइनेस्टी हेलिकप्टर दुर्घटनाः सूर्यचौरबाट टिचिङ हस्पिटल ल्याइँदै मृतकका शव

श्रावण २३, २०८१

नुवाकोटको सूर्यचौरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ५ जनाको शव काठमाडौँको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल पठाइएको छ । दुर्घटना स्थल नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरबाट महाराजगञ्ज पठाइएको हो ।

बडिगाड पहिरोः एकको शव फेला, तीन जना अझै बेपत्ता

श्रावण २३, २०८१

बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबारको पहिरोले घर भत्किँदा पुरिएर बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ । बडिगाड गाउँपालिका–१० स्थित तीन वर्षीय आरुष थापाको आज दिउँसो शव....

हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन

श्रावण २३, २०८१

सरकारले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । हेलिकप्टर बुधबार दिउँसो हेलिकप्टर दुर्घटना भएपछि बोलाइएको आकस्मिक मन्त्रिपरिषद बैठकले छानबिनको लागि समिति गठन गरेको हो ।

सूर्य चौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको स्थल (तस्विरहरु)

श्रावण २३, २०८१

नुवाकोटको सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । घटनास्थलमा उद्धारका लागि खटिएका इलाका प्रहरी कार्यालय सूर्यचौर शिवपुरीका एक प्रहरी जुनियर अधिकृतका अनुसार ४ पुरुष र....

हेलिकोप्टर दुर्घटनापछि प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक

श्रावण २३, २०८१

एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको विषयमा प्रधानमन्त्री केपी शर्माृ ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उनले हेलिकोप्टर दुर्घटना भएकामा दुःख व्यक्त गरेका छन् । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग....

हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

श्रावण २३, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएकामा दुःख व्यक्त गरेका छन् ।

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाः यस्तो छ घटनास्थलको अवस्था

श्रावण २३, २०८१

नुवाकोटको सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। घटनास्थलमा उद्धारका लागि खटिएका इलाका प्रहरी कार्यालय सूर्यचौर शिवपुरीका एक प्रहरी जुनियर अधिकृतका अनुसार ४ पुरुष र १....

दुर्घटनास्थलमा उद्धारमा जुटेको हेलिकप्टर बस्न सकेन

श्रावण २३, २०८१

नुवाकोटको सूर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा उद्धार गर्न पुगेको एयर डाइनेस्टीकै हेलिकप्टर ल्यान्ड हुन सकेको छैन ।

लोकप्रिय