सबै कुरा > समाज

भोटेबहालस्थित एक गेष्ट हाउसमा एक जनाको शव फेला

भाद्र २५, २०८१

काठमाडौँ महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा आज दिउँसो एक जनाको शव भेटिएको छ ।

‘पाइप काट्ने कैँचीले लिङ्ग काट्न खोजे, तीन तलाबाट म हामफाल्न खोजेपछि आइरन मात्रै लगाए’

भाद्र २५, २०८१

घर पुगेर परिवारलाई सबै कुरा बताए । तर, उनीहरुले दिएको धम्कीका कारण उजुरी गर्न सकेनन् । ‘कसैले साथ दिए उजुरी गर्छु भन्ने लागेको थियो । अहिले सिधाकुराले सहयोग गरेको थाहा....

ठेकेदार तथा नेपाल सरकारले नसुनेको भन्दै गाउँपालिका अध्यक्ष रिले अनसनमा

भाद्र २५, २०८१

हुलाकी राजमार्गको निर्माणमा ढिलाई भएको भन्दै पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकका अध्यक्ष नै रिले अनसनमा बसेका छन् । पश्चिम नवलपरासीको प्रतापपुर २, सेमरीमा अवस्थित ईलाका प्रसाशन कार्यालयको गेटमा अनशन सुरु गरिएको....

अस्ट्रेलियाले सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउँने

भाद्र २५, २०८१

उनले भने “अधिकांश आमाबाबुले मलाई सामाजिक सञ्जाल प्रयोग गर्न आफ्ना बच्चाहरूको उमेर कति हुनुपर्छ भन्ने प्रश्न गर्दछन् ।

अब सरकारी कार्यालयमा सेयर कारोबार गर्न नपाइने, टीएमएस प्रणाली नचल्ने बनाइदै

भाद्र २५, २०८१

टीएमएस नचलाउनका लागि सबै प्रदेशमा परिपत्र गर्न प्रधानमन्त्री कार्यालय मातहत रहेको प्रादेशिक समन्वय महाशाखालाई निर्देशन दिइएको छ ।

राष्ट्रपतिसमक्ष सुरक्षा परिषद्को प्रतिवेदन पेस

भाद्र २५, २०८१

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २६६ को उपधारा ३ बमोजिम राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले परिषद्का आर्थिक वर्षका २०७९÷८० र २०८०÷८१ क वार्षिक प्रतिवेदन पेस गरेका हुन्

घरबाटो सिफारिसका लागि ४ लाख घुस लिएको आरोपमा वडाध्यक्ष सहित वडा सचिव र सहयोगी पक्राउ

भाद्र २५, २०८१

घरबाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नियन्त्रणमा लिएको हो।

उपसभामुख हटाउने सत्तारुढ दलको छलफलको माओवादीद्वारा विरोध, प्रतिरोध गर्ने चेतावनी   

भाद्र २५, २०८१

माओवादी सांसदले उपसभामुखलाई भने : हामी तपाईको साथमा छौ , हामी प्रतिवाद गर्छौ '

राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न उपसभामुखलाई एमालेको सुझाव

भाद्र २५, २०८१

मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै बास्कोटाले बिभिन्न व्यक्तिलाई अमेरिका पठाउने प्रशंगमा उपसभामुखमाथि बिभिन्न प्रश्न उठेकाले आफुलाई सही प्रमाणित गर्नका लागि राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका हुन् ।

लोकप्रिय