सबै कुरा > समाज

'जनस्तरका सामुदायिक संघ–संस्थाको नेतृत्व छनौटमा हुने दलीय स्वार्थ प्रेरित प्रतिस्पर्धाको विपक्षमा रास्वपा'

फाल्गुन ९, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनस्तरका सामुदायिक संघ–संस्थाको नेतृत्व छनौटमा हुने दलीय स्वार्थ प्रेरित प्रतिस्पर्धाको विपक्षमा रहेको बताएको छ ।

व्यवसायी ज्ञानेन्द्र खड्का भन्छन् 'गणेश लामा लगायतले ललितपुरबाट अपहरण गरेर करोडौँ फिरौतीकाे कागज गराए'

फाल्गुन ९, २०८०

ई-कमर्स प्लेटफर्म ग्यापुका संस्थापकको खुलासाः गणेश लामा लगायतले ललितपुरबाट अपहरण गरेर करोडौँ फिरौतीकाे कागज गराए

रौतहटको इशनाथमा हट्यो कर्फ्यु

फाल्गुन ९, २०८०

गत शनिबारबाट रौतहटको इशनाथ नगरपालिकामा जारी गरिएको कर्फ्यू आदेश आज बुधबार बेलुका ५ बजेदेखि लागू हुने गरी हटाइएको छ ।

प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन बालुवाटारमा लघुवित्त र सहकारी पीडित (तस्विरहरू)

फाल्गुन ९, २०८०

फागुन ६ गते काठमाडौँ आएका उनीहरुले न्याय नपाएसम्म नफर्कने घोषणा गरेका छन् ।

सितापाइला घटना : श्रीमती, छाेरी र नातिनीकाे हत्या गरी राजुले आत्महत्या गरेको आशंका

फाल्गुन ९, २०८०

काठमाडौँको नागार्जुन नगरपालिका-६ भैरबटोलमा एकै परिवारका तीन जनाको आज हत्या भएको छ ।

नयाँ ट्याक्सी खरिदमा एकाधिकार प्रणाली लागू गरेको भन्दै ट्याक्सी व्यवसायी विरोधमा (तस्विरहरु)

फाल्गुन ९, २०८०

२० बर्षे ट्याक्सीको सट्टाभर्नामा नयाँ ट्याक्सी खरिद गर्दा एकाधिकार प्रणाली लागू गरेको भन्दै ट्याक्सी यातायात व्यवसायीहरुले विरोध गरेका छन् ।

सितापाइलामा छोरी र नातिनीसहित मृत भेटिएकी महिलाको श्रीमान् पनि मृत भेटिए

फाल्गुन ९, २०८०

सितापाइलामा छोरी र नातिनी सहित मृत भेटिएकी महिलाको श्रीमान् पनि मृत भेटिएका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग २ : नेपालद्वारा नामिबियासामु १६९ रनको लक्ष्य प्रस्तुत

फाल्गुन ९, २०८०

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा नेपालले नामिबियालाई १६९ लक्ष्य दिएको छ । नेपाल ३७.१ ओभरमा १६८ रन बनाउँदै अल आउट भएको हो ।

बारामा ट्रक र बोलेरो पिकअप ठोक्किँदा २ भारतीयको मृत्यु

फाल्गुन ९, २०८०

बारामा सवारी दुर्घटना हुँदा २ भारतीय नागरिकको मृत्यु भएको छ ।