सबै कुरा > समाज

किरियामा बेसहारा दिदी बहिनी

उपत्यकाभित्रका क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा रत्न राज्यलक्ष्मी क्याम्पस प्रथम

फाल्गुन ११, २०८०

काठमाडौँ उपत्यकाभित्रका सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रदर्शनीमागस्थित रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम भएको छ ।

कालो मास्क, रात्ताम्मे कपडा र सलको घुम्टो ओडेकी महिलाले चाेरिन् थापाथलीबाट बच्चा

फाल्गुन ११, २०८०

कालो मास्क, रात्ताम्मे कपडा र रातै सलको घुम्टो ओडेर एक हातमा पहेँलो ब्याग बोकेकी एक महिलाले थापाथलीस्थित प्रसुती गृहबाट बच्चा लगेर गएको सिसिटिभी फुटेजमा देखिएको छ ।

आगामी बैठकमा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुको बर्खास्तीका बारेमा जानकारी गराउन सरकारलाई एमालेको माग

फाल्गुन ११, २०८०

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अब बस्ने बैठकमा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुको बर्खास्तीका बारेमा जानकारी गराउन माग गरको छ ।

प्रसुति गृहबाट चोरियो बच्चा

फाल्गुन ११, २०८०

काठमाडौँको थापाथलीस्थित प्रसुति गृहबाट एक जना बच्चा चोरी भएको छ ।

काठमाडौँका सडकमा मिटरब्याज पीडितको मार्च पास (फाेटाे फिचर)

फाल्गुन ११, २०८०

देशभरिबाट जम्मा भएर मार्च गर्दै काठमाडौँ आएको मिटरब्याज पीडितहरुले काठमाडौँका विभिन्न स्थानमा मार्च गरेका छन् ।

मालवाहक लहरी पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु

फाल्गुन ११, २०८०

मोरङको बुढीगंगा गाउँपालिकास्थित प्रगती टोलमाघरमाथि मालवाहक लहरी पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ ।