सबै कुरा > समाज

महामन्त्री शर्माको प्रतिवेदन : लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र

फाल्गुन ८, २०८०

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गरेका छन् ।

उपसभापति खड्काको नीति प्रस्तावः जिम्मेवार कांग्रेस, समुन्नत देश

फाल्गुन ८, २०८०

पाली कांग्रेसको जारी महासमिति बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका छन् ।

देश विकासमा हैन एमालेको विरोधमा केन्द्रित छ गठबन्धन: केपी ओली

फाल्गुन ८, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन एमालेको विरोधका लागि मात्रै केन्द्रित भएको बताएका छन् ।

बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ आजदेखि सुरु

फाल्गुन ८, २०८०

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वशान्ति कार्यमा खटिएका १९ मुलुकका एक हजार एक सय २५ सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ सुरु भएको छ ।

वीरगंजमा झडपको रिपोर्टिङ गर्न पुगेका पत्रकारको मोटरसाइकल र मोबाइल तोडफोड

फाल्गुन ८, २०८०

वीरगंज बन्दको समाचार समाचार संकलनका लागि पुगेका पत्रकारमाथि दुर्व्यवहार भएको छ ।

जन्ती जीप दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो

फाल्गुन ८, २०८०

तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरस्थित भित्री सडकमा सोमबार भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या तीन पुगेको छ ।

त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, संजालमा अफवाह फैलाइयो : प्रधानमन्त्री दाहाल

फाल्गुन ८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पारेका छन्।

नेपालीले सहजै पाउने भए भारतिय सिम, यस्तो छ प्रक्रिया

फाल्गुन ८, २०८०

नेपाली नागरिकले भारतमा रहँदा भारतिय सिम सहजै पाउने भएका छन् ।

पर्यटकीय क्षेत्र खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध

फाल्गुन ८, २०८०

पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ । गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि....

लोकप्रिय