सबै कुरा > समाज

ढोरपाटनमा व्यापक हिमपात, जनजीवन प्रभावित

फाल्गुन ११, २०८०

बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो ।

बौद्धमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

फाल्गुन १०, २०८०

काठमाडौँको बौद्धमा सवारी दुर्घटना भएकाे छ ।

बालकुमारी घटनामा मन्त्री ज्वालाबारे नेकपा एस : प्रतिवेदन आयो भन्छन् थाहा छैन, सार्वजनिक भएपछि निर्णय....

फाल्गुन १०, २०८०

नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट मन्त्री भएका प्रकाश ज्वालाको बिषयमा छानविन समितिको प्रतिवेदन सार्वजनिक भएपछि धारणा तय गर्ने जनाएको छ ।

काठमाडौँमा वर्षा (फोटोफिचर)

फाल्गुन १०, २०८०

बिहीबार काठमाडौँ उपत्यकासहित देशभर वर्षा तथा हिमपात भएको छ ।

कांग्रेस महासमिति बैठकमा पेस भएका ४ प्रस्ताव पारित

फाल्गुन १०, २०८०

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु पारित भएका छन् ।

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

फाल्गुन १०, २०८०

काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ ।