सबै कुरा > समाज

शान्ति सैनिकले जातीय तनाव र आतङ्कवादको खतरा सामाना गर्नुपरेको छः प्रधानमन्त्री

फाल्गुन ८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान विश्वमा देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ खटिएका सैनिकले खतराको सामना गर्नुपरेको बतएका छन् ।

वीरगंजमा कर्फ्यु जारी, सर्वपक्षीय छलफल हुँदै

फाल्गुन ८, २०८०

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका केही ठाउँमा सोमबार साँझ देखि जारी गरेको कर्फ्यु आदेश जारी राखेको छ ।

मौसममा बदली बिहीबारसम्म रहने

फाल्गुन ८, २०८०

पुनः मौसम बदली भएको छ । गए रातिदेखि पश्चिमबाट सुरु भएको मौसम बदली देशभर फैलने क्रममा रहेको छ ।

कुवेतमा बन्धक आमाको उद्धारमा हिँडेका दाजु बहिनी

फाल्गुन ७, २०८०

नवीन सुनार १९ वर्षका मात्रै भए । बहिनी मनिषा १२ वर्षकी मात्रै । बहिनी गर्भमै रहेको बेला १२ वर्षअघि बाबुले अर्कै श्रीमती लिएर घर छोडे ।

वीरगंज झडपमा ११ प्रहरी घाइते

फाल्गुन ७, २०८०

वीरगंजमा दुईपक्षको विवादपश्चात झडप हुदाँ ११ जना प्रहरी घाइते भएका छन् ।

भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितीमा निर्भर हुन्छ : देउवा

फाल्गुन ७, २०८०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने बताएका छन् ।

हुलाकी राजमार्गको नवलपरासी खण्ड : ठेकेदारलाई गौरव, जनतालाई सास्ती

फाल्गुन ७, २०८०

पश्चिम नवलपरासीमा हुलाकी राजमार्ग खण्ड निर्माणमा भएको ढिलाईले सर्वसाधारणको जनजिवन कष्टकर बनेको छ ।

लोकप्रिय