नेताका कुरा > नीतिका कुरा

अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन देशभरका जिल्ला प्रशासनलाई गृहको निर्देशन

वैशाख १४, २०८१

गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको छ।

कानुन बनाएर सहकारी र तिनका कारण बचतकर्ताले ब्यहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरु गर्ने सरकारको निर्णय

वैशाख १३, २०८१

सरकारले सहकारीमा देखा परेको समस्या र सहकारीका कारण बचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरु गर्ने भएको छ

इलाम उपनिर्वाचन : अत्यावश्यक सेवा र अनुमतिप्राप्त यातायात बाहेक अन्य बन्द रहने

वैशाख १३, २०८१

आगामी बैसाख १५ मा हुने उपनिर्वाचनलाई केन्द्रित गरेर इलाममा सो दिन अत्यावश्यक सेवा र अनुमति प्राप्त यातायातबाहेक अन्य यातायातका साधन सञ्चालन नगर्ने सहमति भएको छ ।

बैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिककाे मताधिकार सुनिश्चित गर्न सरकारलाई निर्देशन

वैशाख १३, २०८१

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई मताधिकारको प्रयोग गर्ने अवसरको सुनिश्चितताका लागि पहल गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री

वैशाख १३, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिइएको बताएका छन् ।

विपिन जोशीको रिहाईदेखि नेपालमा लगानी गर्न कतारी अमिरसँग प्रधानमन्त्री दाहालको आग्रह

वैशाख १२, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच रहिआएको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग आदानप्रदान हुनुपर्ने बताएका छन् ।

नेपाल र कतारबीच ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर

वैशाख १२, २०८१

नेपाल र कतार सरकारबीच विभिन्न छ सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार काठमाडौँको होटल सोल्टीमा भएको द्विपक्षीय वातापश्चात नेपाल र कतारबिच लगानी र सहकार्यसम्बद्ध सम्झौता भएका हुन् ।

कतारका अमिरको प्रतिनिधिमण्डल र नेपाली टोलीबिच द्विपक्षीय वार्ता

वैशाख १२, २०८१

पालको राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको प्रतिनिधिमण्डल र नेपाली टोलीबिच द्विपक्षीय वार्ता सुरु भएको छ।

कतारका राजा अमिर शेख र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वैशाख १२, २०८१

होटल सोल्टीमा भएको भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षरको तयारी भैरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

लोकप्रिय