काठमाडाैँ । नेपालको राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको प्रतिनिधिमण्डल र नेपाली टोलीबिच द्विपक्षीय वार्ता सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिरबीचको एकल भेटवार्तापछिद्विपक्षीय वार्ता सुरु भएको हो । काठमाडौँको होटल सोल्टीमा केहीबेर दुई पक्षीय भेटवार्ता सुरु भएको प्रधानमन्त्रीको सचिवालले जनाएको छ ।
कार्तिक १, २०८१ बिहीबार |