जनताका कुरा

नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा २३ जनालाई जन्मकैदको फैसला

मंसिर १९, २०८०

६ जनाको हत्या भएको रुकुमपश्चिमको सोती घटनामा जिल्ला अदालतले फैसला सुनाएको छ । अदालतले हाल थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला गरेको हो ।

‘इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिनेरहेछ’

मंसिर १९, २०८०

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ की अनिता सारुलाई हरेक दिन सबेरै घरधन्दा सक्ने हतारो हुन्छ ।

कानुनको ब्याख्या गर्ने वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, जो आफ्नै श्रीमतीलाई विवाह दर्ता गरिदिदैनन्

मंसिर १९, २०८०

समाजमा हिंसाविरुद्ध खरो प्रतिवाद गर्ने एक जना कानुन विज्ञ, वरिष्ठ अधिवक्ताकै श्रीमती भने श्रीमानबाट विवाह दर्ता सम्म नपाएर गुहार माग्दै हिँडेकी छिन् ।

रूस–युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको क्षतिपूर्ति सहित शव नेपाल पठाउन रुससँग आग्रह

मंसिर १९, २०८०

नेपाल सरकारले रूस–युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रूस सरकारलाई अनुरोध गरेको छ ।

रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु पुष्टि

मंसिर १८, २०८०

परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको छ । मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ६ नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।

लोकप्रिय