जनताका कुरा

स्कुलबसको ठक्करबाट २ जनाको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी

मंसिर १६, २०८०

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको घटनास्थलमै मृत्य भएको छ ।

नेपालको कृषि जनसंख्यामा महिलाको हिस्सा ३४ दशमलव ४ प्रतिशत

मंसिर १४, २०८०

नेपालको कृषि जनसंख्यामा महिलाको हिस्सा ३४ दशमलव ४ प्रतिशत रहेको कृषि जनगणनाले देखाएको छ ।

ओमानमा अलपत्र परेकी नेपाली युवतिको दुतावासद्वारा सकुसल उद्धार

मंसिर १४, २०८०

ब्यूटीपार्लरको काम दिने भनेर कम्पनीले मुख्य सहरबाट टाढा एकान्तमा रहेको तीन तले भवनमा पु¥याएर पर्यटकलाई नुहाइदिने र मसाज गर्ने काममा जबरर्जस्ती लगाउने प्रयास गरेको थियो ।

प्रधानमन्त्रीलाई दुई घण्टा पहिला उडाउँदा मध्यरातमा ३१ यात्रु विमानस्थलमा अलपत्र (भिडियो सहित)

मंसिर १४, २०८०

३१ जना यात्रुका लागि भने ११ बजेको समय तोकेर टिकट बेचिएको थियो । उनीहरू ८ बजेनै विमानस्थल पुग्दा पनि उड्न पाएनन् ।

पालमा बस्दै आएकी तीन वर्षीय बालिकाको निमोनियाकाे कारण मृत्यु

मंसिर १४, २०८०

भूकम्पपछि पालमुनि बस्दै आएकी ३ वर्षीया बालिकाको चिसोले मृत्यु भएको छ ।

विवाह समारोहमा अपरिचित व्यक्तिको कुटपिटबाट एकको मृत्यु, घटनामा संलग्न भएको आशङ्कामा सात जना पक्राउ

मंसिर १३, २०८०

कैलालीको लम्कीचुहा नगरपालिका–९ घोराघाट गाउँमा भएको विवाह समारोहमा अपरिचित व्यक्तिको कुटपिटबाट घाइते भएका २६ वर्षीय मोहन अधिकारीको आज मृत्यु भएको छ ।

रुस-युक्रेन युद्ध सुरु भएपछि ३ हजार नेपाली रुस पुगे

मंसिर १३, २०८०

युद्ध सुरु भएपछि अध्ययन, भ्रमण र श्रम भिसामा मात्रै करिब ३ हजार नेपाली रुस पुगेका छन् ।

लोकप्रिय