जनताका कुरा

ओली र प्रचण्ड आफैँले उमारेका ‘अरेली काँडो’ दुर्गा प्रसाईँ, च्वास्स–च्वास्स घोचिरहन्छन्

मंसिर ७, २०८०

माओवादी, एमाले हुँदै राजावादी बनेका प्रसाईँ अहिले प्रचण्ड र ओली दुबैको लागि ‘अरेली काँडो’ बनेका छन् ।

एनआरएन पुरीले लिए कर्णाली प्रदेशमै पहिलो नेपाली नागरिकता

मंसिर ६, २०८०

कर्णाली प्रदेशमै पहिलो पटक जिल्ला प्रशासन कार्यालय सुर्खेतले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ ।

सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

मंसिर ५, २०८०

राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्यायलाई शीघ्र टुङ्गोमा पुर्‍याउन नेपाल सरकारसँग आग्रह गरेको छ ।

भूकम्पपीडितले अस्थायी आवासबापतको रकम कसरी पाउँछन् ?

मंसिर ५, २०८०

सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ ।

दुर्गा प्रसाईँको ८ करोडको जग्गालाई २ अर्ब ऋण दिने बैंकहरु, जसले जनताको ६ अर्ब निक्षेप....

मंसिर ४, २०८०

गरिब, किसानको ऋण मिनाहाको आश्वासन फ्याँकेका प्रसाईँ आफू भने ६ सय करोड भन्दा धेरै ऋण बोकेका ऋणी हुन् ।

टिकटकबाट करोडपति बनेका अंश वर्मा भन्छन् : टिकटकमा विकृति छ, बन्द हैन नियमन गरौँ

मंसिर ४, २०८०

टिकटकबाट भएकाे अाम्दानीबाट ५० लाख बढी समाजसेवामा खर्चेकाे दावी गर्ने वर्माले सिधाकुरासँग टिकटक अनुभाव बाँडेका छन् ।

विपिन जोशीलाई हमासले अपहरण गरेको सिसिटिभी भिडियो

मंसिर ४, २०८०

भिडियो सार्वजनिक गर्दै आइडीएफले भनेको छ, ‘एक जना बन्धक घाइते भएका छन् र उनलाई अस्पतालको बेडमा लगिएको छ र अर्का हिँडिरहेका छन् ।

लोकप्रिय