जनताका कुरा

नलगाड र जुनीचाँदेका भूकम्पपीडितले पाएनन् सहयोग

पुस ४, २०८०

जाजरकोटमा भूकम्पपीडित लाभग्राहीको सङ्ख्या हालसम्म ३३ हजार २५ पुगेको छ ।

मुगुकी महिला स्वास्थ्यकर्मीकाे चित्कारः दलित भनेर बस्ने कोठा पाइनँ, शाखा प्रमुखले नै यौन हिंसा गरे....

पुस ३, २०८०

तुलसीले खनायामा जातीय विभेद मात्रै होइन गाउँपालिकाका शिक्षा शाखा प्रमुखले समेत दुर्व्यवहार गरेको खुलाइन् ।

मूल्य निर्धारणको माग राख्दै उखु किसान आन्दोलित

पुस ३, २०८०

चालु यामका लागि उखुको मूल्य निर्धारण र गतवर्ष बिक्री गरेको उखुको अनुदान बापतको रकम भुक्तानीको माग राख्दै सर्लाहीका उखु किसान आन्दोलित भएका छन् ।

चिउरीबाट घ्यू उत्पादन गर्दै चेपाङ

पुस २, २०८०

गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चितवनको चेपाङ गाउँमा त्यही परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरिएको छ ।

बसाइँसराइले रित्तिदै गाउँः बढ्यो बाँदर आतङ्क

पुस १, २०८०

सबैभन्दा बढी बाँदरले गाउँमा भएका वृद्धवृद्धालाई दुःख दिने गरेको पाइएको छ । जिल्लामा बसाइँसराइ गरी बजार झर्ने र विदेश जाने सङ्ख्या गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकामा बढी छ....

भारतबाट पसेका हात्ती नफर्किंदा तीन जिल्लामा त्रास

मंसिर ३०, २०८०

डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जङ्गली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् ।

लोकप्रिय