जनताका कुरा

बालेनको गाँउमा रवि लामिछानेको घरदैलो

मंसिर १२, २०८०

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको छेको पारेर एक साता देखि मधेशमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने सहितका नेताहरु घरदैलो गर्दै मंगलबार महोत्तरीका टोलटोलमा पुगेका छन् ।

रामीडाँडा भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी !

मंसिर १२, २०८०

 गत कात्तिक १७ गते राति जिल्लाको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् ।

मिटरब्याजसम्बन्धी चार सय ३८ उजुरी फछ्र्याेट

मंसिर ११, २०८०

जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ३८ उजुरी फछ्र्योट गरेको छ ।

जाजरकोटमा १४ जना भूकम्पपीडितको चिसोकै कारण ज्यान गयो

मंसिर १०, २०८०

जाजरकोटमा भूकम्प पीडितलाई चिसोले झन् कहर थपेको छ ।

स्कुल बस दुर्घटना हुँदा तीनको मृत्यु, ३९ घाइते

मंसिर ९, २०८०

त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस आज दिउँसो उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन् ।

लोकप्रिय