मुख्य कुरा

रुसमा बेपत्ताका आफन्तहरु सिंहदरबारको मूलगेटबाट पक्राउ (तस्बिर)

चैत्र १९, २०८०

सोमबार सिंहदरबारको मूलगेट अगाडि प्रदर्शन गर्ने क्रममा १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजश्व इतिहासकै ठूलो कर चुहावट मुद्दा, तीन दर्जन बढी राजश्व अधिकृतमाथि पनि भ्रष्टाचारमा अनुसन्धान गर्ने....

चैत्र १८, २०८०

राजश्व अनुसन्धान विभागले गत साउनमा विमानस्थलबाट बाहिरिएको १५५ किलो ब्रेक सु सहितको सुन बरामद ग¥यो।

५ अर्ब १८ करोड बढी राजश्व छलीको आरोपमा नेपालस्थित अमेरिकी सफ्टवेयर कम्पनी विरुद्ध मुद्दा दायर

चैत्र १८, २०८०

राजश्व अनुसन्धान विभागले नेपालस्थित अमेरिकी एक सेवा खरिद बिक्री विरुद्ध ५ अर्ब बढी राजश्व चुहावट गरेको कसुरमा मुद्दा दायर गरेको छ।

छिचोलियो मुलुककै दोस्रो जलाशययुक्त १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ

चैत्र १८, २०८०

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु ’ भएको छ।

पानीबाट हाइड्रोजन इन्धन उत्पादन गरेर गाडी चलाउन गरिएकाे परीक्षण सफल

चैत्र १८, २०८०

नेपालकै पानीबाट हाइड्रोजन इन्धन उत्पादन गरेर गाडी चलाउन सकिने परिक्षण सफल भएको छ।

श्रीमान् अन्त्येष्टिको ६ घण्टामै त्रिशुलीको भेलले निल्यो बबिताको परिवार

चैत्र १७, २०८०

क्यान्सरले थलिएका गोरखा नगरपालिका ७ पौवाखेतका शंकर रोकाको मृत्युपछि शुक्रबार राति परिवारले पशुपति आर्यघाटमा दाह संस्कार सकाए ।

सुन तस्कर दावालाई नागरिकता बेच्ने काभ्रे प्रशासनका दुई कर्मचारीलाई थुनामा पठाउन आदेश

चैत्र १७, २०८०

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा हिरासतमा रहेका दुई अधिकृतसहित थप एकजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । अदालतले सोही प्रकरणमा संलग्न....

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, किन बढ्दैछ मूल्य ?

चैत्र १६, २०८०

शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुग्यो । कायम भएको नयाँ मूल्यअनुसार नेपाली बजारमा छापावल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ प्ुगेको छ । तेजावी सुनको....

इलाममा कांग्रेस र एमालेलाई रास्वपा ‘थ्रेट’ !

चैत्र १६, २०८०

इलाम २ मा हुने उपनिर्वाचनका लागि एमालेले सुहाङ नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बुलाई उम्मेद्वार घोषणा गरेसँगै मिसन इलाम सुरु भएको छ ।

लोकप्रिय