मुख्य कुरा

दुई दाना कम्पनीविरुद्ध मुद्दा, चिया र मह कम्पनीमाथि अनुसन्धान हुँदै

भाद्र ७, २०८०

दुवै कम्पनीलाई यस ऐनअन्तर्गत नगद २० हजारदेखि ५० हजारसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद माग दाबी गरीएकाे छ ।

बारा बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या सात पुग्याे

भाद्र ७, २०८०

दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ । तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु

सांसद विकास कोष कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

भाद्र ७, २०८०

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले बुधबार यस्तो आदेश दिएको हो ।

Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ?

भाद्र ६, २०८०

अधिकारी र दावाको वीच्याटमा दुवै जनाका लागि राम्रो बिजनेस भएको र ठूलो परिमाणमा नगद कारोबारको कुराकानी भएको प्रमाण पनि सिधाकुरासँग सुरक्षित छ ।

सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी

भाद्र ५, २०८०

भण्डारीको सिङ्गापुरको एचएसबीसी बैंकमा रहेको खातामा दावाले एक पटकमा १० लाख अमेरिकी डलर जम्मा गरिदिने र त्यसबापत भण्डारीले नेपालमा दावालाई नेपाली रकम १३ करोड बढी उपलब्ध गराउने उल्लेख छ ।

शीतल निवासमा सर्वदलीय बैठक, एमाले सहभागी भएन

भाद्र ५, २०८०

एमाले बाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेताहरु भने शितल निवास पुगेका छन् ।

नब्बे वर्षका विद्यार्थी जो पनातिसँगै कक्षा एकमा भर्ना भए

भाद्र ५, २०८०

“सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो”, उनी भन्छन्, “जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो ।”

'तातो तावामाथि प्रधानन्यायाधीश श्रेष्ठ'

भाद्र ४, २०८०

संसदीय समितिबाट सिफारिस भएका प्रधानन्यायाधीश श्रेष्ठका अगाडि १३ महिनाको अवधि छ । यो अवधि न्यायपालिका सुधार गर्नका लागि यथेष्ट समय हो ।

सजाय कम, राजश्व झ्वाम

लोकप्रिय