नेताका कुरा

कार्यादेश टुङ्गोमा पुर्याउन शीर्ष नेता बैठकमा

जेष्ठ १२, २०८१

संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गोमा पु¥याउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ । शीर्ष नेताबीचको उक्त बैठकले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन....

सरकार संसद्लाई छलेर अध्यादेशबाट बजेट ल्याउने पक्षमा छैन : कानुनमन्त्री गिरी

जेष्ठ १२, २०८१

गृहजिल्ला पर्वत आएका मन्त्री गिरीले नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यादेशसहित समिति बन्नुपर्ने प्रमुख प्रतिपक्षी दलको अडानका कारण समिति गठनमा विलम्ब भएको बताउँदै सत्तार र प्रतिपक्ष लचिलो भएर....

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको संयोजकमा हरि पन्त

जेष्ठ ११, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको संयोजकमा हरि पन्त सर्बसम्मत रुपमा चयन भएका छन् ।

प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरू

जेष्ठ ११, २०८१

प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको हो ।

नेपाल प्रहरीले आफ्नो दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको छः प्रधानमन्त्री

सहकारीको रकम हिनामिनाः छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी

जेष्ठ ११, २०८१

सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

जेष्ठ ११, २०८१

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको छ ।

नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधि सभा बैठक बस्दै

जेष्ठ ११, २०८१

आज ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा सरकारले जेठ १ गते संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथिको छलफलको कार्य सूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आजपनि निष्कर्षविहिन बन्यो टीओआर टुंगो लगाउन बसेको कार्यदलको बैठक

जेष्ठ १०, २०८१

सहकारी ठगीको विषयमा छानबिन समितिको टीओआर बनाउनका लागि गठित कार्यदल आज पनि निष्कर्षविहिन भएको छ ।

लोकप्रिय