नेताका कुरा

न्युरोडमा फुटपाथ बढाउने काठमाडौँ महानगरको कदम कानूनसम्मत छैनः यातायातमन्त्री रघुवीर महासेठ

जेष्ठ १३, २०८१

उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले न्युरोडमा फुटपाथ बढाउने काठमाडौँ महानगरको कदम कानूनसम्मत नभएको बताएका छन् ।

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

जेष्ठ १३, २०८१

नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१÷२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ ।

संसदमा स्वर्णिमको आक्रोश, कांग्रेसको भूमिका लज्जास्पद भएको टिप्पणी

जेष्ठ १३, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सदनमा कांग्रेसले गरिरहेको नाराबाजी औचित्यहीन भएको दाबी गर्दै कांग्रेसले संसदमा देखाएका भूमिका लज्जास्पद भएको बताएका छन् ।

आर्थिक वर्ष २०८१ / ०८२ को नीति तथा कार्यक्रम पारित

जेष्ठ १३, २०८१

सरकारको नीति तथा कार्यक्रम संसद्बाट पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजुत संसदबाट आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित भएको हो ।

सहकारी छानबिन सम्बन्धमा दलहरू सहमति नजिक छन् -प्रधानमन्त्री

जेष्ठ १३, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विरोधका कार्यक्रम स्थगन गर्न कांग्रेसलाई आग्रह गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रमलाई कांग्रेसले स्वीकार गर्नुपर्छ -विष्णु पौडेल

जेष्ठ १३, २०८१

पूर्व अर्थमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णु पौडेलले कंग्रेसले सरकारको नीति तथा कार्यक्रममा ताली बजाउनु पर्ने बताएका छन् ।

संसद्मा कांग्रेसलाई मार्सल

जेष्ठ १३, २०८१

सहकारी ठगीका सन्दर्भमा संसदीय समिति बनाउने विषयले मूर्तरूप लिन नसकेपछि संसद्मा आइतबार पनि तनाव उत्पन्न भएको छ ।

विपक्षी दलका सांसदको घेरा छलेर अर्थमन्त्रीले पेश गरे आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा

जेष्ठ १३, २०८१

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित विपक्षी दलहरुले आज पनि बिरोध गरेका छन् । उनीहरुको बिरोधका बिच अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेश....

संसद् अवरोध अन्त्य गर्न कांग्रेस सभापति देउवालाई प्रधनमन्त्रीको आग्रह

जेष्ठ १३, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को गत्यावरोध अन्त्यका लागि नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित लगातार सदनको....

लोकप्रिय