नेताका कुरा

भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपतिको अपिल

कार्तिक १८, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन् ।

१६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान

कार्तिक १८, २०८०

१६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा जाने

कार्तिक १८, २०८०

कम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने भएका छन्

आज मध्यरातदेखि अन्त्य हुँदै राष्ट्रियसभा अधिवेशन

कार्तिक १६, २०८०

राष्ट्रियसभाको १४औँ अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ । अधिवेशनअन्तर्गत एक सय ८० दिन बैठक भएका थिए ।

शान्तिप्रक्रियाको बाँकी काममा अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुन्छ : उपमहासचिव पुन

कार्तिक १६, २०८०

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले शान्तिप्रक्रियाको बाँकी कामका लागि अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गरेका छन् ।

प्रतिपक्षले उठाएको आवाज सदनमार्फत सरकारले सुन्नुपर्छ : उपाध्यक्ष पौडेल

कार्तिक १६, २०८०

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सदन प्रभावकारी हुनपर्ने बताएका छन् ।

सरकारको नेतृत्व गर्नेबाट नै संघीयतमाथि खतरा भयो : उपेन्द्र यादव

कार्तिक १६, २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले अहिलेको नेतृत्वले संघीयता खारेज गर्छन भन्ने त्रास बढेको बताएका छन् ।

सांसद भएर भन्दा टेलिभिजनमा कार्यक्रम चलाउँदा धेरै काम गर्न सकेको थिएँ : रवि लामिछाने

कार्तिक १६, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले सांसद भएर भन्दा टेलिभिजनका कार्यक्रम चलाउँदा जनताका लागि धेरै काम गर्न सकेको बताएका छन् ।

लोकप्रिय