नेताका कुरा

सुपारी आयातमा थप महशुल लगाउन संसदीय समितिकाे निर्देशन

कार्तिक १५, २०८०

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातमा ‘काउन्टरभेलिङ’ महसुल लगाउन सरकारलाई निर्देशन दिएको छ ।

यस्तो देखियो एमालेले आयोजना गरेको चियापान कार्यक्रम (फोटोफिचर)

कार्तिक १५, २०८०

यस्तो देखियो एमालेले आयोजना गरेको चियापान कार्यक्रम (फोटोफिचर)

यस्तो देखियो एमालेले आयोजना गरेको चियापान कार्यक्रम (फोटोफिचर)

पुराना ऐनहरु समय सापेक्षित रुपमा सच्चाउनुपर्नेछ : मन्त्री किराती

कार्तिक १५, २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटनको विकासका लागि यस सम्बन्धी पुराना ऐन तत्काल संशोधन गर्नुपर्ने बताएका छन् ।

एक सय ९५ स्थानीय तहले अस्पताल निर्माणको प्रक्रिया नै सुरु गरेनन्

कार्तिक १५, २०८०

अझै एक सय ९५ स्थानीय तहले आधारभूत तहको अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गरेका छैनन् ।

आर्थिक अभावले टायरमा शव जलाउनुपर्ने अवस्था आएपछि इटहरीमा निःशुल्क दाहसंस्कार

कार्तिक १५, २०८०

सुनसरीको इटहरी उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका एक सय चारको निःशुल्क दाहसंस्कार गरेको छ ।

परराष्ट्रमन्त्री साउद र अमेरिकी सहयोग नियोग प्रमुखबीच छलफल

कार्तिक १५, २०८०

प्रशासक पावरले नेपालको समावेशी आर्थिक विकासको अभिवृद्धिका लागि नियोगको प्रतिबद्धता व्यक्त गर्दै नेपाल सरकार तथा निजी क्षेत्रमार्फत लगानीका सम्भावनाका बारेमा नियोगको कार्यबारेसमेत छलफल गरेका थिए ।

कामपाले उठायो दुई महिनामा एक अर्ब कर

कार्तिक १५, २०८०

काठमाडौँ महानगरपालिकाले बितेका दुई महिनामा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ ।

‘महासचिव गुटेरेसको सम्बोधनबाट नेपालको गौरव बढ्यो’ : पूर्वसभामुख

कार्तिक १५, २०८०

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले संसद्को संयुक्त सदनलाई आज गरेको सम्बोधनबाट विश्व समुदायमाझ नेपालको गौरव बढेको पूर्वसभामुखहरुले बताएका छन्।

मंसिर २२ गते माओवादी केन्द्रले जनप्रदर्शनसहित सडक आन्दोलन गर्ने

कार्तिक १४, २०८०

नेकपा माओवादी केन्द्रले काठमाडौंमा जनप्रदर्शन सहित सडक आन्दोलन गर्ने भएको छ ।

लोकप्रिय