नेताका कुरा

वीरगंजका मेयरलाई कारबाहीकाे माग गर्दै मसाल जुलुस

माघ १९, २०८०

हुँदै नभएको छोरीलाई नागरिकता दिलाएर किर्ते गरेको भन्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध मसाल जुलुस निकालेकोे छ ।

रास्वपा सांसदहरुलाई रविका चार प्रश्न र जवाफ

माघ १९, २०८०

केहि दिन अघि रास्वपाका सांसदलाई होमवर्क दिएका लामिछानेले आज सिंहदरबारस्थित संसदीय दलको बैठकमा जवाफ मागेको प्रमुख सचेतक सन्तोष परियारले बताए ।

पर्चा बाँडेर फोहोर गर्नेलाई ५० हजार जरिवाना

माघ १९, २०८०

काठमाडौँ महानगरपलिकाले पर्चा वितरण गरी फोहोर गर्नेलाई जरिवाना तिराएको छ ।

वर्तमान सरकार अलोकतान्त्रीक र भ्रष्ट भएको केपी ओलीको आरोप

माघ १९, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रीक र भ्रष्ट सरकार भएको बताएका छन् ।

नागरिकता किर्तेमा छानबिन प्रभावित बनाउन वीरगंजका मेयरले गराए शक्ति प्रदर्शन

माघ १८, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको निर्देशनमा किर्ते नागरिकता छानबिन नगर्न दबाब दिन आज बिरोध प्रदर्शन गरिएको छ ।

देशका यी २१ अलपत्र आयोजनामा रास्वपाले दबाद यात्रा गर्ने (सूचीसहित)

माघ १८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न २१ अलपत्र आयोजनाहरुमा दबाद यात्रा गर्ने भएको छ । आगामी माघ २१ गतेबाट देशभरका विभिन्न अलपत्र आयोजनामा दबाद यात्रा गर्ने पार्टीले जनाएको छ ।

वीरगंजका मेयरको नागरिकता किर्ते छानविन नगर्न दबाब दिन वडा अध्यक्षहरुले आन्दोलन गर्ने

माघ १७, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकताको छानविन नगर्न वडा अध्यक्षहरुले विरोध प्रदर्शन गर्न लागेका छन् ।

लोकप्रिय