नेताका कुरा

न्यूरोडको 'समान सहकारी'मा जम्मा हुन्थ्यो महानगरलाई छलेर उठाइएको पार्किङकाे रकम

माघ २७, २०८०

काठमाडौँको न्यूरोडसहितका पाँच ठाउँमा रहेको पार्किङबाट उठाइएको करोडौँ अवैध रकम सहकारीमा जम्मा गरिने गरेको खुलेको छ ।

वीरगंजका मेयरसँग गृह मन्त्रालयको छानबिन समितिले लियो सवा २ घण्टा भिडियो बयान

माघ २७, २०८०

गृह मन्त्रालयको अनुसन्धान टोलीले वीरगंजका मेयर राजेशमान सिंहसंग नागरिकता किर्ते प्रकरणमा भिडियो बयान लिएको हो । जिल्ला प्रशासन कार्यालय पर्सामा शनिबार बिहान ८ बजेबाट सुरु भएको बयान १० बजेर १५....

परिवर्तनका पक्षधरलाई गोलबन्द हुन प्रधानमन्त्रीको आह्वान

माघ २७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा परिवर्तनका पक्षधर गोलबन्द हुनुपर्ने बताएका छन् ।

आगामी निर्वाचनमा कांग्रेसले ५ वर्षमा गरेको कामको नतिजा लिएर जानुपर्छ : गगन थापा

माघ २७, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कामको आधारमा निर्वाचन जित्न नसके रुवाबासीको अर्थ नहुने बताएका छन् ।

बाबुराम भट्टराई नेतृत्वको नेसपासँग एकताको तयारी भईरहेको छ : अग्नी सापकोटा

माघ २७, २०८०

नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेसपासँग एकता गरेर जाने पार्टीको तयारी रहेको बताएको छ ।

काठमाडाैँकाे पार्किङ व्यवस्थापन गर्ने कम्पनीकाे पैसा राख्ने सहकारीमा महानगरले छापा मारेर लगायाे सिल

माघ २६, २०८०

महानगरका मेयरकाे सचिवालयलाई प्राप्त गोप्य सूचना र सिधाकुरामा स्मार्ट पार्किङमा भ्रष्टाचार सम्बन्धी समाचार प्रकाशन भएपछि महानगरले शुक्रबार साँझ पार्किङ व्यवस्थापन गर्ने कम्पनीले सञ्चालन गर्ने सहकारीमा छापा मारेकाे हाे ।

वीरगंजका मेयरको नागरिकता किर्ते प्रकरण : सिफारिस दिने वडा कार्यालयमा गृहकाे टोलीद्वारा डेढ घण्टा सोधपुछ

माघ २६, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकताबारे अनुसन्धान गर्न वीरगंज पुगेको टोलीले वडा नं. ३ को कार्यालयमा सोधपुछ गरेको छ ।

देशभर प्रभाव पर्ने गरी निर्णय गर्न कांग्रेस सभापति देउवाको निर्देशन

माघ २६, २०८०

ली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको काठमाडौँ सम्मेलनले ठूलो महत्व राख्ने बताएका छन् ।

विमानस्थल बनाउन भन्दा चलाउन कठिन : मन्त्री किराती

माघ २६, २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हाम्रो जस्तो मुलुकमा विमानस्थल बनाउन भन्दा चलाउन कठिन भएको बताएका छन् ।

लोकप्रिय