नेताका कुरा

इलाम उपनिर्वाचन : अत्यावश्यक सेवा र अनुमतिप्राप्त यातायात बाहेक अन्य बन्द रहने

वैशाख १३, २०८१

आगामी बैसाख १५ मा हुने उपनिर्वाचनलाई केन्द्रित गरेर इलाममा सो दिन अत्यावश्यक सेवा र अनुमति प्राप्त यातायातबाहेक अन्य यातायातका साधन सञ्चालन नगर्ने सहमति भएको छ ।

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

वैशाख १३, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका छन् ।

बैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिककाे मताधिकार सुनिश्चित गर्न सरकारलाई निर्देशन

वैशाख १३, २०८१

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई मताधिकारको प्रयोग गर्ने अवसरको सुनिश्चितताका लागि पहल गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री

वैशाख १३, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिइएको बताएका छन् ।

आफूमाथि लागेको अपराध आरोपबाट उम्किन गृहमन्त्रीकाे टिप्पणी गर्दा प्रहरीले यातना दिएको भ्रम फैलाए

वैशाख १३, २०८१

गृहमन्त्री रवि लामिछानेविरुद्ध टिकाटिप्पणी गरेका कारण प्रहरीले यातना दिएको भन्दै सार्वजनिक भएको भिडियाको दावी गलत भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको साईबर ब्यूरोले विज्ञप्ती जारी गर्दै भ्रमपूर्ण सन्देश प्रवाह....

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल

वैशाख १३, २०८१

प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरेका छन् ।

राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयले निर्वाचन आयोगसँग माग्यो दलका कार्यसमिति विवरण

वैशाख १३, २०८१

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ।

सांसद गुरुङको निलम्बन फुकुवा

वैशाख १२, २०८१

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको निलम्बनसम्बन्धी निर्णय फुकुवा गरेको छ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार निलम्बनसम्बन्धी सर्वोच्च अदालतको उत्प्रेषणको आदेशद्वारा बदर गरिएसँगै सदस्य गुरुङको निलम्बन फुकुवा....

हामीले चुनाव जितिसक्यौँ, निर्वाचन आयोगले घोषणा गर्न मात्रै बाँकी छः स्वर्णीम वाग्ले

वैशाख १२, २०८१

रास्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा अर्थशास्त्री स्वर्णीम वाग्लेले इलामको निर्वाचन आफूहरुले जितिसकेको तर निर्वाचन आयोगले घोषणा गर्न मात्रै बाँकी रहेको बताएका छन् ।

लोकप्रिय