नेताका कुरा

लुम्बिनी सरकारबाट १५ दिनमै बाहिरियो जनता समाजवादी पार्टी

वैशाख ९, २०८१

लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको १५ दिनमै जनता समाजवादी पार्टी (जसपा) सरकारबाट बाहिरिएको छ ।जसपा बाट भण्डारीलाल अहिर सरकारमा सहभागी भएका थिए । मन्त्री भण्डारीले पदबाट राजीनामा दिएका छन्।

जाँचबुझ आयोगले सार्वजनिक पदमा बस्न अयोग्य भनेकालाई कारबाही गर्न शिक्षा मन्त्रालयको ताकेता

वैशाख ९, २०८१

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग, २०७४ को प्रतिवेदनबाट कारबाही सिफारिस भई हाल विभिन्न विश्वविद्यालय र अन्य निकायहरूमा कार्यरत व्यक्तिहरूलाई कारबाही प्रक्रिया अघि बढाएको छ।

एमाले परिषद् बैठकः आज समूहगत छलफल हुँदै

वैशाख ९, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमा समूहगत छलफल हुँदैछ ।

पर्सामा मेयरकी श्रीमती, उपमेयरका श्रीमानदेखि तीन दर्जन बढी शिक्षक राजनीतिमा सक्रिय

वैशाख ८, २०८१

शिक्षक राजनीतिमा संलग्न हुनुहुँदैन । शिक्षा ऐनले व्यवस्था गरेको नियम हो यो । तर, पर्सामा दर्जनौँ शिक्षकहरु सरकारको सेवा सुविधामा शिक्षण पेशामा रहेर विभिन्न राजनीतिक दलमा आवद्ध भएको पाइएको छ....

चुनावमा पैसा बाँड्न आउनेको फोटो खिचेर पठाउनु, निर्मम कारबाही हुन्छः गृहमन्त्री लामिछाने

वैशाख ८, २०८१

लामिछानेले मतदात लाई सर्तसहित घण्टीमा मतदान गर्न आग्रह गरे । मतदाताले राख्ने जनपक्षीय जुनसुकै सर्त पार्टी र उम्मेदवारले स्वीकार गर्ने भन्दै जनपक्षीय हरेक सर्तमा ल्याप्चे लगाउन रास्वपा तयार भएकाले मतदाता....

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक (तस्विरहरु)

वैशाख ८, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक ललितपुरको गोदावरीमा आजदेखि सुरु भएको छ ।

अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा फिर्ता ल्याउने कामलाई तिब्रता दिन गृहको निर्देशन

वैशाख ८, २०८१

गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा फिर्ता ल्याउने कामलाई तीब्र बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले यसअघि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई....

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

वैशाख ७, २०८१

माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन् ।

कोशी प्रदेशः सङ्कल्प प्रस्ताव बहुमतले पारित

वैशाख ७, २०८१

कोशी प्रदेशसभाको आजको बैठकमा सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्नुभएको सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो ।

लोकप्रिय