सबै कुरा > अपराध

बालकुमारी घटनामा घाइते भएका अर्का युुवकको पनि मृत्यु

पुस १३, २०८०

बालकुमारी घटनामा घाइते भएका अर्का युवकको पनि मृत्यु भएको छ ।

२ जना गम्भीर घाइते

कोरिया जान नपाएकाहरुले सार्वजनिक यातायात तोडफोडपछि मन्त्रीको गाडीमा गरेका थिए आगजनी

पुस १३, २०८०

कोरिया जान पाउँ भन्दै ललितपुरको बालकुमारीमा प्रदर्शनरत युवाहरुले सार्वजनिक यातायात तोडफोड गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका हुन् ।

मन्त्रीको गाडीमा आगजनी गर्ने ५ जना पक्राउ

पुस १३, २०८०

भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आगजनी भएको गाडीमा थिएनन् यातायात मन्त्री प्रकाश ज्वाला

पुस १३, २०८०

बालकुमारीमा ईपीएस परीक्षाको विषयमा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका युवाहरूले आगजनी गरेको गाडीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार नभएको खुलेको छ ।

बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी

पुस १३, २०८०

ईपीएस परीक्षाको विषयमा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका युवाहरूले एक मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् ।

प्रेमीसँग भाग्न तयार भएकी श्रीमतिलाई श्रीमानले लखेटेर गरे हत्या

पुस १३, २०८०

प्रेमीसँग भाग्न तयार भएकी श्रीमतिलाई श्रीमानले लखेटेर हत्या गरेका छन् ।

मुगु छुवाछूत तथा यौन हिंसा प्रकरण : गाउँपालिकाका शिक्षा शाखा प्रमुखविरुद्ध यौन हिंसाको मुद्दा दर्ता

पुस १३, २०८०

मुगुकी दलित महिला स्वास्थ्यकर्मीलाई यौन हिंसा गरेको आरोपमा मुगुको सोरु गाउँपालिकाका शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्लविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ।

लोकप्रिय